
कैलालीमा प्रहरीको नियन्त्रणमा रहेका एकजना लागूऔषध सहित पक्राउ परेका आरोपी हतकडीसहित फरार भएका छन् । उनी यसरी भागेको यो दोस्रो पटक हो । यसअघि समेत उनी दुई वर्षअघि भागेका थिए । प्रहरी स्रोतका अनुसार १७ माघको राती साढे नौबजे स्थानिय जोशीपुर बस्ने सुरेन्द्र शाही फरार भएका हुन् । उनलाई...}
पुरा पढ्नुहोस्ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान विक्री गर्ने भन्दै ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर घर भएका प्रमोद साह र सोही जिल्लाका बहुदरमाइ घर भएका मेवालाल साह छन् । दुवैले फेसबुकमा कम्प्युटर, मोबाइल, घडी र ल्यापटप बजार मूल्यभन्दा सस्त...}
पुरा पढ्नुहोस्कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यस...}
पुरा पढ्नुहोस्युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र युरोपेली सुरक्षा समूहका सदस्यहरुको बैठक बोलाएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाका अनुसार रुसले जारी सैन्य तैनाथीको बारेमा छलफल गर्न गरिएको अनुरोधलाई बेवास्ता गरिरहेको छ । ‘हाम्रो अर्को कदम, रुसको योजनाहरुको बारेमा पा...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दलहरुबीचको सहमतीविना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । उनले यही मंसीर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमती र दलहरुबीचको समझदारी...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको बताएका हुन् । उनले खोप आयात भएको ७ दिन...}
पुरा पढ्नुहोस्युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो । ब्रसेल्समा आयोजित दुई दिने शिखर...}
पुरा पढ्नुहोस्विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्र...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । नीलकण्ठ सब–डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत तथा कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेललाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । ‘सेवाग...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र ३ कमा मतगणनाको दौरानमा देउवा पक्ष र पौडेलपक्षबीच झडप भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना जारी रहेको अवस्थामा पौडेल पक्षले नेतृत्व गरेपछि संस्थापन पक्षले पौडेल पक्षलाई आक्रमण गरेपछि ५ जना घाइते भएका थिए...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit