Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

दार्चुला घटना : महाकालीमा बेपत्ता धामीलाई ड्रोनबाट खोजिने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् ।        यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उनी बेपत्ता भएका थिए । सुरक्षाकर्मीले दार...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ ।     प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।       नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}

पुरा पढ्नुहोस्

निर्वाचन संविधान अनुसार गर्नुपर्छ : गगन थापा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताएका छन् ।     शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारे...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले थाल्यो नुवाकोटको ठूलोढुंगा हटाउन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित नेगीगाउँमा बस्तीमाथि रहेको ठूलोढुंगा (पल्सुङ ओढार) लाई नेपाली सेनाको जबरजङ्ग गणले हटाउन सुरु गरेको छ ।   २०७२ को भूकम्पको कम्पनले डगमगाएको ढुङ्गा हरेक वर्ष स्थान छाडेर बग्न थालेसँगैँ त्यसलाई सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर हटाउन सु...}

पुरा पढ्नुहोस्

ललितपुर र भक्तपुरका सिडिओ फेरिए, १६ सहसचिवको काज सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले बुधबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिटिओ) को सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअ सहित १६ कर्मचारीको सरुवा भएको हो ।    उनका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख...}

पुरा पढ्नुहोस्

माओवादी अध्यक्ष प्रचण्डले गृहमन्त्री खाणलाई खुमलटार बाेलाएर भेटे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।  आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ ।    भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय नि...}

पुरा पढ्नुहोस्

ग्लोबल इन्भेष्टिगेटिभ जर्नालिज्म नेटवर्कको कथा

दीपक खरेल ३ बर्ष अगाडि

ग्लोबल इन्भेष्टिगेटिभ जर्नालिज्म नेटवर्क (जीआइजेएन) को नेतृत्वमा विश्वभर छरिएर रहेका खोज पत्रकार, लेखक, संम्पादक र अनुसन्धानकर्ताहरु यही सोमबारदेखि पाँचदिनसम्म अनलाइन मार्फत खोज पत्रकारिताको ‘महा मेला’ मा सहभागी भइरहेका छन् । यो अदभुत ‘महामेला’ मा पत्रकारितामा परिपक्कदेखि खोज...}

पुरा पढ्नुहोस्

करिब साढे २ किलो सुनसहित विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा विमानस्थलमै काम गर्ने तीन जना कर्मचारी छन् । हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी २७ वर्षीय सुमन तामाङ, २८ वर्षीय भीम कुमार माबो र सुपरभा...}

पुरा पढ्नुहोस्

पोखराबाट क्यानेडियन यौनदुराचारी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।     पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य...}

पुरा पढ्नुहोस्

सेनामा कोभिड प्रभाव : सामूहिक तालिम चालु, अन्य स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुलुकभर नै कोरोना महामारीको तेस्रो लहर देखिएसँगै नेपाली सेनाले पनि आइसोलेट भएर गर्ने सामूहिक तालिमबाहेक अन्य तालिमहरु स्थगित गरेको जनाएको छ । निश्चित समूहमा ब्यारेक बाहिर र जंगल आदि क्षेत्रमा गरिने तालिम भने चालु नै रहेको सेनाले जनाएको हो ।    हाल सेना मातहतका विभिन्न गण, गुल्मलगायत...}

पुरा पढ्नुहोस्