
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले २३ कात्तिकदेखि २६ कात्तिकसम्म तीनदिन लामो भारत भ्रमण गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालय मार्फत भएको भारत भ्रमण सिफारिस स्वीकृत गरेको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भारतका सेनाध्यक्...}
पुरा पढ्नुहोस्नेपालको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा अहिले सशस्त्र प्रहरी बलले गरिरहेको छ । कोभिड १९ को संक्रमण बढे संगै सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरु पनि कोभिड १९ संक्रमणको जोखिममा परेका छन् । भारतमा कोभिड १९ संक्रमणको दोश्रो लहर चलेसंगै कामको सिलसिलामा भारत गएका नेपालीहरु स्वदेश फर्...}
पुरा पढ्नुहोस्नारायणघाट–बुटवल सडक खण्डमा डीपीआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरु काटिएकाले बढी रुख काट्न गलत आँकडा पेश गर्ने र काट्न स्वीकृति दिनेहरुमाथि छानबिन गर्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रतिनिधि समितिको शुक्रवारको बैठकले नारायणघा...}
पुरा पढ्नुहोस्नेपाली सेनाले रुकुम पूर्वमा सम्पर्कविहीन भएका १४ जनाको सकुशल उद्धार गरेको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मादेखि घुसदुङ हुँदै पुथा हिमाल जाने गोरेटो सडक निर्माणको लागि गएका १० पुरुष र ४ महिला सम्पर्कविहीन भएका थिए । गृह मन्त्रालयबाट उनीहरुको उद्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सेना दिवसका अवसरमा आयोजना गरेको विशेष समारोहकाबीच नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु. बेरी र चीनका राजदूत होउ यान्छीलाई कदरपत्र दिएको छ । नेपाली सेनासँगको सहकार्य तथा दुबै देशसँग सम्बन्ध मजबुत बनाउन भुमिका खेलेको भन्दै सेनाले उनीहरुलाई सम्मान गरे...}
पुरा पढ्नुहोस्युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कन ती देशतर्फ जान सकिने...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अदालतको अवस्था गम्भीर रहेको बताएका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानुन व्यवसायीहरुले दिएको ज्ञापनपत्र बुझ्दै उनले अदालतको अवस्था गम्भीर रहे...}
पुरा पढ्नुहोस्तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्री रहेका तथा सरकारका पूर्वसचिव समेत रहिसकेका रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ४५ लाख रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रे...}
पुरा पढ्नुहोस्निर्मला हत्या प्रकरणमा बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई मन्त्रिपरिषद्को बैठकले पुनर्बहाली गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै एसपी विष्ट बिहीबार काठमाडौं आइपुगेका छन् । एसपी विष्टले सरकारबाट भएको निर्णयको स्वागत गरे । ‘यसबारेमा मैले औपचारि...}
पुरा पढ्नुहोस्राष्ट्रिय मानव अधिकार आयोगले विश्वव्यापी आवधिक समीक्षाको क्रममा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझाव तथा आयोगका सिफारिसहरूको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिष...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit