
स्वास्थ्य आपतकाल घोषणा गर्ने बाटो खोल्दै सरकारले अध्यादेश ल्याएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८’ जारी गरेकी थिइन् । उक्त अध्यादेश अनुसार प्रधानमन्त्रीक...}
पुरा पढ्नुहोस्वर्तमान सरकार गठन भएको ३ महिना पुग्नै लाग्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । थुप्रै महत्वपूर्ण मन्त्रालयमा मन्त्री नियुक्ति राज्यका धेरै कामहरु प्रभावित भएका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठबन्धन दलहरु भने मन्त्रिपरिषद विस्तारमा गम्भीर देखिएका छैनन् । विषम पर...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौड्यालको १६ महिनापछि सरुवा भएको छ । उनी १ साउन २०७७ बाट प्रवक्ताको जिम्मेबारीमा थिए । सैनिक मुख्यालय स्रोतका अनुसार पौड्याललाई शान्ति सेना निर्देशनालयमा निर्देशकको जिम्मेवारी दिइएको छ । अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट ८ महिलासहित २८ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङचु शेर्पाको साढे तीन तल्ले घरको भुइँ तलामा जम्मा भएर जुवा/कौडा खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथ...}
पुरा पढ्नुहोस्अवैध सम्पत्ति आर्जन गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका भाइ प्रभु शमशेर राणाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । प्रधानन्यायाधीश राणाको बिचौलिया बनी प्रभु शमशेरले थप ३० करोड बराबरको सम्पत्ति (घर÷जग्गा) जोडेको भन्दै अभियन्ता डा. गोविन्द केसील...}
पुरा पढ्नुहोस्काठमाडौंमा कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन (बन्दाबन्दी) खोलिएको दुईदिन मात्र भएको थियो । सार्वजनिक सवारीसाधन खासै चलेका थिएनन् । सिन्धुली कमलामाई नगरपालिका–२ का भोलाबहादुर जर्घा मगर ८ साउनमा रत्नपार्कबाट कंलकी जान मोटरसाईकलमा बसिरहेका थि...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले वृत्त थानकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामप्रसाद सापकोटालाई आफ्नो नियन्त्रणमा रहेका लागूऔषध कारोबारी भगाएको आशंकामा २४ घण्टे स्पष्टीकरण सोधेको छ । महानगरीय प्रहरी वृत्त थानकोट मातहत रहेको नागढुङगा चेकप्वाइन्टबाट १० माघको बिहान साढे चारबजे ठुल...}
पुरा पढ्नुहोस्मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई वीरगन्ज महानगरपालिका–१६ इनर्वाबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा विर्तामोड–९ ठेगाना भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिका–१२ ठेगाना भएकी १९ वर्षीया खुश्बु विश...}
पुरा पढ्नुहोस्कोरोनाभाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सीन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ । जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल सुरु भएको हो । कोरोनाभाइरस विरुद्...}
पुरा पढ्नुहोस्विवादास्पद सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार आरोपमा सफाइ दिने सुनसरी जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ । उच्च सरकारी वकिलको कार्यालय विराटनगरले आइतबार पुनरावेदन दर्ता गराएको हो । उक्त दिन नै उच्च अदालतले मुद्दाको सक्कल मिस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit