Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

बढुवा भएका प्रहरीका सईलाई आफ्नै युनिटमा दर्ज्यानी चिह्न

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीकोसहायक निरीक्षक (असई) पदबाट हालै प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएकाहरुलाई आफ्नै युनिटमा दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।    नेपाल प्रहरी प्रधान कार्यालयले १४ पुसमा आफ्ना ३६७ जना असईहरुलाई सईमा बढुवा गरेको थियो । देशभर रहेका उनीहरुका आआफ्नै युनिटहरुमा दर्ज्यानी चिह्...}

पुरा पढ्नुहोस्

स्थापना दिवसमा सशस्त्र प्रहरीका विभिन्न कल्याणकारी कार्यक्रम सार्वजनिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर विभिन्न कल्याणकारी कार्यक्रम सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले कार्यक्रमहरुको घोषणा गरेका हुन् ।   नयाँ कार्यक्रमअनुसार बहालवाला कर्मचारीलाई मासिक सहुलियत कर्जा दिने संख्या २ सय ५० बाट बढाएर २ सय ७५ प...}

पुरा पढ्नुहोस्

जमिम शाहको यसरी भएको थियो हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संचार उद्दमी जमिम शाहलाई भारतीय गुप्तचर संस्थाहरुले भारत बिरोधी भएको आरोपमा भाडाका सुटरको प्रयोग गरेर दिन दहाडै हत्या गरे । पछिल्लो समय नेपालमा लागूू औषधका प्रयोगकर्ता बढेका छन् । करिब १० वर्ष अघिका यी घटनाक्रम अझै समसामयिक छन् । यो कार्यक्रम निर्माण तथा प्रस्तोता एभिन्युज टेलिभिजनका लागि पर्दाफा...}

पुरा पढ्नुहोस्

ओखलढुंगामा जिप दुर्घटनामा हवल्दार र जवानको मृत्यु, तीन प्रहरी घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ओखलढुंगामा बस दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ ।    सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना भएको हो ।    दुर्घटनामासोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र का...}

पुरा पढ्नुहोस्

पोर्चुगल पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्।     काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको बालुवाटार घर भई टोखा नगरपालिकास्थित ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ पक्राउ परेका हुन् ।   ...}

पुरा पढ्नुहोस्

ललितपुरमा दुर्घटना गरेर फरार भारतीय पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरमा दुर्घटना गरी फरार भारतीय नागरिकलाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको छ ।     ललितपुरको धोबिघाटस्थित सडकखण्डमा सोमबार राति ९ बजेतिर सवारी दुर्घटना गरी फरार भएका भारत बिहार राज्य चम्पारण बस्ने २८ वर्षीय जोबैर अहमदलाई प्रहरीले बीआर ०५ एएन ५९२० नम्बरको कारसहित नियन्त्रणम...}

पुरा पढ्नुहोस्

सीमा बन्दमा बढ्यो लागूऔषध तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–भारत सीमा बन्द भएपछि लागूऔषधका कारोबारीले आफ्नो कालोधन्दालाई बढाएका छन् ।  सशस्त्र प्रहरीले ठुलो मात्रामा लागूऔषध सहित एकजनालाई पक्राउ गरेपछि उनी सीमा सहरका ठुला खुद्रा बिक्रेता भएको खुलेको हो ।    बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित वीरगंजबाट आइतबा...}

पुरा पढ्नुहोस्

महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपिएको छ । सैनिक सेवा नियमावली, २०६९ संशोधन गर्दै नेपाली सेनाले यो शीर्षकको बिदा अवधि बढाएको हो ।    यसअघि नेपाली सेनाले महिला सैनिकलाई ६० दिन बिदा दिँदै आएको थियो । महिला सैनिकले प्रसूति र प्रसूति स्याहार शीर्षकमा बिदा पाउँदै आएका छन् ।  &...}

पुरा पढ्नुहोस्

महोत्तरीबाट स्रोत नखुलेको ५५ लाखसहित दुई युवक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महोत्तरीको औरही नगरपालिका–१ बाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।    महोत्तरी प्रहरीले आज बर्दिबास–जलेश्वर सडक खण्डमा ज ९ प ८२४७ नं. को मोटरसाइकलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको ५५ लाख रुपैयाँ बरामद गरेको हो ।    महोत्तरीका...}

पुरा पढ्नुहोस्

कोरोनाले रोकिएको प्रहरीको असई र जवानको परीक्षा सुरु हुने (सूचनासहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कोरोना महामारीका कारण स्थगित भएको नेपाल प्रहरीको परीक्षा सुरु हुने भएको छ ।    प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदहरुको विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुको लिखित परीक्षा सञ्चालन हुने जनाएको हो ।    यस्तै, उपसम...}

पुरा पढ्नुहोस्