Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

सुनसरी प्रहरीको फरार पक्राउ मिसन : ४२ सयमध्ये ४० दिनमै ३८७ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरी प्रहरीले गत साउन १ गतेदेखि योजनाबद्ध रुपमा सुरु गरेको फरार पक्राउ अभियानअन्तर्गत ४० दिनमै ३ सय ८७ जना फरार प्रतिवादी तथा अभियुक्त पक्राउ परेका छन् ।    अभियानअन्तर्गत एकै दिनमा १३४ जनासम्म फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरीले कार्यालय सुनसरी जनाएको छ । बुधबार मात्रै एकै...}

पुरा पढ्नुहोस्

८ जिल्लाका सिडिओ फेरिए, गृहका ४ सहसचिव र ८ उपसचिवको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । यस्तै चारजना सहसचिव र आठ उपसचिवको काज सरुवा भएको हो ।    गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयगर्दै दसैं बिदापछि कार्यालय खुलेकै दिन ८ जिल्लाका प्रजिअसहित गृह अन्र्तगतका कर्मचारीको सरुवा गरेको हो।...}

पुरा पढ्नुहोस्

अस्पतालमा काम लगाइदिने भनी बहराइन पुर्याएर महिला बेच्ने पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वैदेशिक रोजगारको प्रलोभन देखाई मानव बेचबिखनमा संलग्न रहेका आरोपी पक्राउ परेका छन् ।     पक्राउ पर्नेमा चन्द्र बहादुर राई भन्ने चन्द्रदिप राई रहेका छन् । उनले एक महिलालाई बहराइनको अस्पतालमा काम लगाइदिने भनी राहदानी बनाउन लगाएका थिए । राहदानी बने पश्चात् उनले उक्त महिलाबाट ५० हजार ल...}

पुरा पढ्नुहोस्

बचतकर्ताको लाखौं रकम लिएर पिपुल्स सहकारीका सञ्चालक सम्पर्कविहीन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो ।        ‘भोलिको दुःखको साथी हुने आश...}

पुरा पढ्नुहोस्

जनकपुरबाट अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका&ndash...}

पुरा पढ्नुहोस्

बाँकेमा अपहरणपछि युवतीको सामूहिक बलात्कार, दुई पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

युवतीलाई अपहरणपछि बलात्कार गरेको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार  ...}

पुरा पढ्नुहोस्

एआईजी बढुवाविरुद्ध तीन डीआईजीले दिएको रिट आज पनि हेर्न नमिल्नेमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीमा हालै भएको एआईजी बढुवाविरुद्ध तीन डीआईजीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा परेको छ । आइतबार कुमार रेग्मीको इजलासमा परेको रिट निवेदन आज पनि सोही इजलासमा तोकिएको थियो ।   बढुवामा सिनियरलाई छुटाएर जुनियरलार्य बढुवा गरेको भन्दै डीआईजीहरु घनश्याम अर्...}

पुरा पढ्नुहोस्

काठमाडौंको घट्टेकुलोमा आगोले जलेर महिलाको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–२८ घट्टेकुलो बस्ने ८९ वर्षीया नन्द कुमारी बस्नेतको आगोले जलेर शनिबार राति मृत्यु भएको छ ।    आफ्नै घरमा आगो ताप्ने क्रममा पुस १५ गते दिँउसो बस्नेतले लगाएको कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको ह...}

पुरा पढ्नुहोस्

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्

कर्णेल रविन्द्र खत्री जर्नेलमा बढुवा, पाँच जर्नेलको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले रक्षा मन्त्रालयको सिफारिसमा महासेनानी (फुल कर्णेल) रविन्द्र खत्रीको सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवा गरेको छ । उनलाई संगठन निर्देशनालयमा पदस्थापन गरिरहेको छ ।    विदेशमा एनडीसी कोर्ष गरिरहेका खत्री लामो समय सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा बसेका परिपक्क, व्यवसायि...}

पुरा पढ्नुहोस्