
नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो । यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली : }
पुरा पढ्नुहोस्एसियाली खेलकुदको तयारीका क्रममा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी  ...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश भ्रमणमा रहेका बेला त्यहाँ भएको ह्रिंसक प्रर्दशनमा कम्तिमा चार जनाको मृत्यु भएको छ । शुक्रबार ढाका पुगेका मोदीविरुद्ध चटगावमा विरोध प्रदर्शन भएको थियो । ह्रिंसक झडपमा चार जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार चारजना...}
पुरा पढ्नुहोस्प्रदेश २ प्रमुख राजेश झा अहिराजका सुरक्षागार्ड असई मदनजंग कापरको सडक दुर्घटनामा मृत्यु भएको छ । धनुषामा मोटरसाइकल दुर्घटनामा राउतका पीएसओ असई कापरको मृत्यु भएको हो । जनकपुर बर्दिवास सडखण्डअन्तर्गत मिथिला नगरपालिका– १० स्थित लालगढमा ट्रकले ठक्कर दिँदा कापरको मृत्यु...}
पुरा पढ्नुहोस्नेपाल धितोपत्र बोर्डले ‘इन्साइडर ट्रेडिङ’ (भित्री सूचना चुहाएर कारोबार) को आशंकामा अजोड इन्स्योरेन्स लिमिटेडमाथि अनुसन्धान थालेको छ । बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आवश्यक सूचना मगाएर अनुसन्धान थालेको हो । गत १६ चैतमा समग्रमा सेयर बजार घट्दा समेत अजोडको पोजिटिभ...}
पुरा पढ्नुहोस्काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्ज कलेजका कोर्स को–अर्डिनेटर र एक शिक्षक नाबालिगमाथि यौन दुर्व्यहारको मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् । गत जेठ १० मा कलेजमा अध्ययनरत आफ्ना नाबालिका छोरीहरुलाई कलेजका कोर्डिनेटर ४७ वर्षीय जनार्दन अधिकारी र ५१ वर्षीय शिक्षक राजन...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले यार्सागुम्बा खरिद गर्ने भनी बोलाएर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार काठमाडौंको नयाँबसपार्कस्थित एक होटलमा लुटपाट भएको थियो । कानुनी प्रक्रिया पूरा गरी दीपक लामा र सुरेश सापकोटाले डोल्पाबाट विक्री गर्न ल्याएको १ केजी यार्सागुम्बा लुटप...}
पुरा पढ्नुहोस्सरकारले संविधान दिवसको दिन दिने विभुषणका लागि खुल्ला आह्वान गरेको छ । त्यसका लागि 'विभूषित हुन योग्य छु' भन्दै दरखास्त दिनुपर्ने गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले एक सुचना गरी गर्दै आफूलाई विभूषणको लागि योग्य ठान्नेहरुले यही असार २० गतेभित्र सम्बन्धित जिल...}
पुरा पढ्नुहोस्भारतको केन्द्र शासित प्रदेश जम्मुकश्मीरमा गत सोमबार देखि भारतीय सेना र आतंकवादी समूहबीच भीडन्त चलिरहेको छ । सीमावर्ती इलाका पुंछमा एक सातादेखि चलिरहेको यो भीडन्तमा दुई अधिकारीसहित नौ जना सैनिक मारिएको बीबीसी हिन्दीले जनाएको छ । सेनाले गत सोमबार पुंछबाट करिब सय किलोमिटर टाढा सरनकोट...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरुमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको आरोप लगाएका छन् । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्रबहादुर धानुकले महिला सांसदमाथि हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाए । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit