Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

आयव्यय नबुझाउने ४१ राजनीतिक दलको दर्ता खारेज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको सूचना जारी गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ती दलहरुलाई खारेज गर्ने निर्णय गरेको हो ।    खारेज हुने दलहरुमा राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, राष्ट्रिय जनएकता पार्टी, हाम्रो पार्ट...}

पुरा पढ्नुहोस्

भागरथी हत्या प्रकरणमा नयाँ मोडः परिवारद्वारा धम्काएर फसाएको दाबी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बैतडीको दोगडाकेदार गाउपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा नयाँ मोड आएको छ ।    अभियुक्तका परिवारले पत्रकार सम्मेलन गर्दै उनी निर्दाेष रहेको र धम्क्याएर फसाएको आरोप लगाएसँगै घटनामा नयाँ मोड आएको हो ।   प्रहरीले गत फागुन ५ गते अभियुक्तका र...}

पुरा पढ्नुहोस्

सांसदसँगै मन्त्रीबाट हटे गृहमन्त्री बादल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पदसँगै मन्त्री पद पनि गुमेको छ । नेकपा माओवादी केन्द्रको पत्रअनुसार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसद पद रिक्त भएको निर्णय गरेका हुन् ।    माओवादीले बादललाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थ...}

पुरा पढ्नुहोस्

माओवादी आठौँ महाधिवेशनको बन्दसत्र सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु भएको छ ।    बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।...}

पुरा पढ्नुहोस्

तेल लिन भारत जाँदै गरेको ट्यांकरमा जब भेटियो २ किन्टल गाँजा...

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट प्रहरीले ट्यांकरमा लुकाई राखेको २ किन्टलभन्दा बढी गाँजा बरामद गरेको छ ।   रामरहिम ग्यारेजमा ना.४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २ सय १८ किलोग्राम अवैध लागूऔषध गाँजासहित चालक र सहचालकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । &nb...}

पुरा पढ्नुहोस्

नेपालमा लगानी गर्न पाकिस्तानका व्यवसायीलाई राजदूत अधिकारीको आग्रह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले गुजराँवाला चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिका पदाधिकारीसँग भेटघाट गरेका छन् । चेम्बरका अध्यक्ष अशरफ मुगलसँगको भेटघाटमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सम्भावनाबारे छलफल भएको दूतावासले जनाएको छ ।    भेटमा राजदूत अधिकारीले...}

पुरा पढ्नुहोस्

माओवादी सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ जना सकुशल भेटिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा राज्य र तत्कालिन बिद्रोही नेकपा माओवादीबीच चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारसँगै रहेको र केही उनीहरुको सम्पर्कमा रहेको भेटिएको छ ।  बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित सरकारी आयोगमा परेका उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने...}

पुरा पढ्नुहोस्

सिभिल सहकारी ठगी प्रकरण : ५ आरोपितको बयान सकियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिभिल सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा परेको मुद्दामा ५ जना प्रतिवादीको बयान सकिएको छ । ४ जना प्रतिवादीको बयान लिने क्रम जारी रहेको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले पर्दाफासलाई जानकारी दिए ।    सिभिलका निक्षेपकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा सिभिल बैंक...}

पुरा पढ्नुहोस्

भारततर्फ चिनियाँ स्याउ तस्करीमा मुछिएका सईसहित तीन प्रहरी निलम्बित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले चिनियाँ स्याउ भारततर्फ तस्करी गरेको घटनामा मुछिएका सुनसरीका तीन प्रहरीलाई निलम्बन गरेको छ ।    प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबावु कार्कीले एक सईसहित तीन जना प्रहरीलाई निलम्बन गरेर छानबिन सुरु गरिएको पर्दाफासलाई जानकारी दिए । ...}

पुरा पढ्नुहोस्

आयुर्वेद औषधी भनेर कतारमा गाँजा तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आयुर्वेद औषधीको बट्टामा लागूऔषध गाँजा लिएर कतार जान लागेका एकजना यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विनमास्थलबाट पक्राउ परेका छन् । उनलाई मंगलबार विमानस्थल सुरक्षा गार्डले पक्राउ गरेको हो ।    प्रहरीका अनुसार मंगलबार साढे १० बजे कतार एयरवेजको उडानबाट दोहा जान लागेका चितवन खैरेनीका...}

पुरा पढ्नुहोस्