
प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा रु. आठ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा रु. १२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ । वैदेशिक व्या...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरुलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ । आज आव ७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने जानकारी दिए । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले यस्तो व्...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमती खोज्ने प्रयास गरिरहेको बताएका छन् । अर्थ मन्त्रालयमा बिहीवार आयोजित चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एम...}
पुरा पढ्नुहोस्पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकार र राजनीतिक दललाई संविधानभित्र बाँधिने संस्कार तथा संस्कृति होस भन्ने जनताको चाहनालाई सम्मान गर्न सुझाव दिएका छन् । नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा आयोजित कार्यक्रममा उनले प्रमुख राजनीतिक दलका नेतृत्व सत्ता र शक्तिको प्रतिस्पर्धाम...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय साइबर ब्युरोले विभिन्न माध्यमबाट नाबालिकामाथि असभ्य कमेन्ट र पीडितको चरित्र हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । फेसबुक तथा युट्युब च्यानलबाट बालिकाको तस्बिर र भिडियो सेयर गर्दै असभ्य टिप्पणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको छ । पक्...}
पुरा पढ्नुहोस्बैतडीको दोगडाकेदार गाउँपालिका–७ स्थित चडेपानीकी १७ वर्षीय किशोरी भागरथी भट्टको शव बिभत्स अवस्थामा भेटिएको छ । उनको शव फालेको अवस्थामा स्थानीय लवलेक जङ्गलमा भेटिएको हो । प्रहरीको प्रारम्भीक अनुसन्धानमा उनलाई कुटपीटपछि हत्या गरेको फालेको खुलेको छ । उनका शरिरमा घाउचोटका न...}
पुरा पढ्नुहोस्भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गरेका छन् । २ देशका बीचमा सहकार्य र सम्बन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ । ‘भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो’ सेनाको...}
पुरा पढ्नुहोस्उच्च अदालत पाटनले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने दिने निर्णय कायान्वयन नगर्न पशुपति क्षेत्र विकास कोषको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । बतास समूहको होटल आनन्द प्रालिले कोषविरुद्ध रिट निवेदन दायर गरेको थियो । आइतबार रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश नरिश्...}
पुरा पढ्नुहोस्प्युठानमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एउटै कार्यालयका ५ जनाको दुखद निधन भएको छ । गृहमन्त्रालयका अनुसार जिप दुर्घटनामा पनि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत ५ जना कर्मचारीको निधन भएको हो । निधन हुनेहरुमा प्रशासकिय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit