Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

टीकापुरका साढे तीन वर्षीय ‘गोलु’ को हत्यामा उनकै ‘केयरगिभर’ दिदीको हात, बालाले खोल्यो रहस्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलाली टीकापुरका साढे ३ वर्षीय बालकको हत्या उनकै ‘केयरगिभर’ दिदीले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हत्याको दिन आरोपीले बालकको बाला झिकेको र केही दिनपछि त्यसलाई बजारमा बेच्न खोज्दा घटनाको रहस्य खुलेको हो ।   प्रहरीले घटनामा संलग्न भएको आरोपमा बालककी दिदी...}

पुरा पढ्नुहोस्

 अल्पायुमै अस्ताए मेजर विवेक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले एक होनहार, मिहेनती र इमान्दार प्राविधिक सेनानी गुमाएको छ । वृद्ध भएका बाबुआमाले एक्लो छोरा । अनि दुई सन्तान र श्रीमतीले अभिभावक । र देशले कठिन परिस्थितीमा पनि सैन्य मोर्चामा खटिने एउटा सिपाही गुमाएको छ ।    नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा कार्यरत नाक, कान घाँटी विशे...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा झापा मेचीनगर२ का बद्रीहाङ राई छन् । उनी १२ बजेर २५ मिनेटमा श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा थिए ।     ...}

पुरा पढ्नुहोस्

सीमा सुरक्षामा सेना–सशस्त्र सहकार्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा काम गरिरहेका दुई सुरक्षा अंग नेपाली सेना र सशस्त्र प्रहरीकाबिच सहकार्य मोडालिटीका बिषयमा छलफल सुरु गराएका छन् । उनले सेनाले आयोजना गरेको दुईदिने सेमिनारको प्रधानमन्त्री ओलीले आज शुभारम्भ गरेका हुन् । रक्षामन्त्री समेत...}

पुरा पढ्नुहोस्

यसरी पाउँछन् सेनाका सकलदर्जाले सहुलियत आवास ऋण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले सकल दर्जाका लागि सहुलियतमा आवास ऋण पाउने व्यवस्था गरेको छ । यसका लागि सेनाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानसँग २२ कात्तिकमा सहमति पनि भइसकेको छ ।    सैनिक सेवामा बहालमै रहेको अवधिमा न्यूनतम सुविधासहितको आफ्नै निजी आवासको व्यवस्था गरी सम्मानजनक ज...}

पुरा पढ्नुहोस्

चार प्रदेशका डीआईजीले सम्हाले कमाण्ड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चार प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका छन् ।    वाग्मती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रुपमा हालै सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका हुन् । सरकारले वाग्मतीमा डीआईजी पूजा सिंह, मधेशमा मसाउद आलम खाँ, लुम्बिनीमा नलप्रसाद उपाध्याय...}

पुरा पढ्नुहोस्

प्रहरीका यी ७०२ सिपाही भए हवल्दार बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो ।    हेरौं बढुवा सूचीः   }

पुरा पढ्नुहोस्

सीआईबीका डीआईजी सहकुलले दिए इन्भाइरोन्मेन्टल अवार्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर ४ मा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्र सिंह जोहरी ‘एसिया इन्भाइरोन्मेन्टल इन्फोर्समेन्ट अवार्ड २०२०’ बाट पुरस्कृत भएका छन् । बुधबार ब्युरोका  प्रमुख ड...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा सेवा अवधि ३२ वर्ष बनाउन १२ करोडको खेल !

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालमा २१ दिनका लागि नेतृत्व पाएका महानिरीक्षक पुष्पराम केसी र उनका निकट सहयोगीहरुले ठुलो धनराशी खर्च गरेर सेवा अवधि बढाउने चलखेल गरिरहेको सरकारी स्रोतले दाबी गरेको छ ।   स्रोतका अनुसार यसका लागि गृह मन्त्रालयका केही अधिकारी र गृह मन्त्री बालकृष्ण खाणका परिवारका सदस्य...}

पुरा पढ्नुहोस्

अवैध रक्सी कारखाना चलाउने चिनियाँ नागरिक ठमेलबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले काठमाडौंको ठमेलमा चिनियाँ नागरिकलेसञ्चालन गरेको रक्सी फ्याक्ट्रीमा छापा मारेको छ । अवैधरुपमा घरेलु रक्सी बनाउने गरेको सूचना आएपछि महाशाखाले छापा मारेको हो ।   महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले ५० लिटर दरका १५० ड्रम रक्सी, रक्सी बनाउन प्रयोग हुने मेसिन र एक च...}

पुरा पढ्नुहोस्