Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

लागूऔषध तस्करको नजरमा बीपी राजमार्ग, प्रहरीले बढायो निगरानी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित बिपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुंगा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरीले पक्राउ ग¥यो ।    उनको साथबाट प्र...}

पुरा पढ्नुहोस्

सरकारको निर्णयसँगै काठमाडौं आइपुगे एसपी विष्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्मला हत्या प्रकरणमा बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई मन्त्रिपरिषद्को बैठकले पुनर्बहाली गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै एसपी विष्ट बिहीबार काठमाडौं आइपुगेका छन् ।    एसपी विष्टले सरकारबाट भएको निर्णयको स्वागत गरे । ‘यसबारेमा मैले औपचारि...}

पुरा पढ्नुहोस्

पूर्वका गण र गुल्मको निरीक्षणमा पुगे प्रधानसेनापति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले बिहीबार मोरङमा तैनाथ भैरव गण तथा कालीशक्ति गण (ई) र तेह्रथुम जिल्लामा तैनाथ देवीबक्स गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।    निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति महारथी थापाले उक्त युनिटहरुको स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्...}

पुरा पढ्नुहोस्

माछा मार्न गएका गोरखाका युवकको ६ दिनपछि शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।        यही चैत २३...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को चौधौं प्रतिवेदन पेश

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गरेका छन् ।  प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७&d...}

पुरा पढ्नुहोस्

नुवाकोटमा डेन्टल सर्जन पाण्डे मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नुवाकोटको सञ्जीवनी पोलिक्लिनिकमा कार्यरत डेन्टल सर्जन डा. शशांक पाण्डे मृत फेला परेका छन् ।    नुवाकोट घर भएका २६ वर्षीय डा पाण्डे आज बिहान सडकभन्दा अलि तल मृत अवस्थामा फेला परेको नुवाकोटका प्रहरी प्रमुख एसपी रामप्रकाश शाहले पर्दाफासलाई जानकारी दिए ।   उनका अनुसार शवको पोस...}

पुरा पढ्नुहोस्

१४ महिने बालकको अपहरणमा संलग्न भारतीय युवक जनकपुरबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनुषा प्रहरीले १४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी घर भइ हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर छन् ।   बुध...}

पुरा पढ्नुहोस्

काठमाडौंको मित्रपार्कमा युवकको शव फेला, दुई पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला परेको छ । आइतबार राति युवक बेहोस अवस्थामा प्रहरीले फेला पारेका थियो ।    उनलाई उपचारका लागि चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचार गराउन लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । युवकको पहिचान हालसम्म नखुलेको महानगरीय प्रहरी परिसर...}

पुरा पढ्नुहोस्

कारबाहीमा परेका खड्काको स्थानमा सोह्रखुट्टेको जिम्मेवारी बिष्टलाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको  जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टलाई दिइएको छ ।  डीएसपी बिष्ट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।    तत्कालिन डीएसपी दीपक खड्कालाई कारबाही स्वरुप महानगरीय प्रहरी परिसरमा तानिएपछि सोह्रखुट्टे वृत ख...}

पुरा पढ्नुहोस्

भारतको लखनउबाट २ नेपाली किशोरको उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतको लखनउस्थित श्रमिकका रुपमा काम गर्दै आएका २ नेपाली किशोरहरुको उद्धार गरिएको छ ।     उद्धार हुनेहरुमा रौतहट  गठीमाई नगरपालिका ७ बस्ने १७ वर्षीय इब्रान शेख र सुर्खेत रामपोखरा बस्ने १६ वर्षीय विकास थापा रहेका छन् ।     थ्री एन्जल्स बाँके, देहात संस्थ...}

पुरा पढ्नुहोस्