
पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । उनीहरुसँग सोधपुछमा प्रहरीले त्यस्तो कुनै क्लु पाउन सकेन जसले हत्या प्रकरणको पर्दा उर्घान सकोस । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक...}
पुरा पढ्नुहोस्योजनाबद्ध तरिकाले व्यापारीलाई पटकपटक फोन तथा प्रत्यक्ष भेटेर डर, धम्की तथा त्रास देखाई ७ करोड माग गरेको आरोपमा पत्रकारसहित सातजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बिहीबार सुजन आचार्य, टेक विक, धर्मराज थापा, उमेश भण्डारी बसन्ता खनाल, सुरज शर्मा र श्रव...}
पुरा पढ्नुहोस्काठमाडौं । कोरोना महामारीका कारण ९ महिनायता ठप्प रहेको काठमाडौं–नयाँ दिल्ली उडान बिहीबारदेखि पुनः सञ्चालन भएको छ । नेपाल र भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय उडान प्रतिबन्धमा केही खुकुलो गरेपछि उडान सुरु भएको हो । नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार हाल नेपालको...}
पुरा पढ्नुहोस्विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}
पुरा पढ्नुहोस्विश्व साइबर सुरक्षा सूचकांक २०२० मा १२ स्थान सुधार गर्दै नेपाल ९४ औं स्थानमा पुगेको छ । सन् २०१८ मा नेपाल उक्त सूचकांकमा १०६औं स्थानमा थियो । इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) का अनुसार साइबर सुरक्षामा नेपालले राम्रो प्रदर्शन गरेका कारण स्थान सुधार भएको हो । &nb...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल आज माइतीघरको धर्नामा सहभागी भएका छन् । दाहाल–नेपाल समूह प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघर मण्डलमा साताव्यापी धर्ना कार्यक्रम घोषणा गरेको थियो । केही दिनयता अन्य नेताहरु धर्नामा सहभागी थिए । आज भने अध्...}
पुरा पढ्नुहोस्मानव बेचबिखन अपराधमा संलग्न रही फरार एक महिलालाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ । नुवाकोटको दुप्चेश्वर नगरपालिका–२ घर भएकी चमेली र सीता भन्ने ६२ वर्षीया रुकमाया तामाङलाई २३ फागुनमा पक्राउ गरिएको हो । तामाङले भारतको नयाँ दिल्लीस्थित जि.बी. रोड ५६ न...}
पुरा पढ्नुहोस्मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा शनिबार एक प्रहरीको शव फेला परेको छ । उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार शवको प्रकृति ह...}
पुरा पढ्नुहोस्प्रहरीले बाल यौनदुराचार गरिरहेको अवस्थामा एकजना फ्रेन्च नागरिकलाई पोखराबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले विगत १५ वर्ष देखि निरन्तर नेपालमा बसिरहेका फ्रान्सका नागरिक ६१ वर्षीय क्रिस्टीयन सर्ज हेनरी ओग्रेटलाई पक्राउ गरेको...}
पुरा पढ्नुहोस्बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit