
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरे पनि एमालेले चुनाव जित्ने बताएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टि...}
पुरा पढ्नुहोस्राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको छ । घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार लेनदेनको विषयमा झगडा हुँदा कुटपिट भई ३३ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चाेलेन्द्र शम्सेर राणाले उच्च अदालतका ६ र जिल्लाका १५ न्यायाधीशहरूकाे काज सरूवा सदर गरेका छन् । काज सरूवाका लागि न्यायपरिषद्को निर्णय आवश्यक नपर्ने भएकाले प्रधानन्यायाधीश राणाले निर्णय सदर गरेका हुन् । उच्च अदालतका छ जना र जिल्लाका १५ जना न्यायाधीशको काज सरुव...}
पुरा पढ्नुहोस्यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् । वीरगञ्ज महानगरपालिकाको प्रमुख...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबीसहित परेका १२ वटा रिट निवेदनको फैसला संबैधानिक इजलासबाट हुने भएको छ । एउटा निवेदन यसअघि नै सैवैधानिक इजलासको माग सहित दर्ता भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बुधबारको एकल इजलासले सबै निवेदनहरुलाई संवैधानिक इजलासमा पठाउने...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूसँग छलफल थालिएको हो । उनीहरुसँग आचारसंहिता लगायत विषयमा छलफल हुन...}
पुरा पढ्नुहोस्नेपाली सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ सम्पन्न भएको छ । आइतबार प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा जङ्गी अड्डामा सेनाले समापन समारोह आयोजना गरेको हो । विश्वको सर्वोच्च शिखर सगरमाथ...}
पुरा पढ्नुहोस्सरकारले राष्ट्र सेवक कर्मचारीहरुको मासिक तलबमा २ हजार रुपैयाँ बृद्धी गरेको छ । १ सउनदेखि लागू हुने गरि निजामतीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका कर्मचारीह्ररु सबैको तलब मा २ हजार थप हुने भएको हो । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अध्यादेश म...}
पुरा पढ्नुहोस्बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्...}
पुरा पढ्नुहोस्नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit