
लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न कार्यदल गठन गरेको छ । बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । ...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० ग्राम सुनसहित एक जना २८ वर्षीय यात्रु पक्राउ परेका छन् । ती युवक आज बिहान कुवेतबाट जजिरा एअरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका थिए । जाँचको क्रममा मिक्सरको भित्री भागमा करिब १०० ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको ल्याएको व...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सल्यानस्थित सबुज गणले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका स्थानियहरुको शव व्यवस्थापनका लागि सहसेनानी (क्याप्टेन) स्वेता पौडेलको नेतृत्वमा महिला सैनिकहरुको टोली बनाएको छ । गणले बनाएको क्याप्टेन स्वेताको टोलीले सोमबार सल्यानको बागचौर नगरपालिका–७ निवासी अभि...}
पुरा पढ्नुहोस्मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताएका छन् । प्रहरीले...}
पुरा पढ्नुहोस्संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिको बुधबारको बैठकले उनीहरुको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस सम्बन्धमा कुनै गुनासो एवं उजूरी भए समितिलाई...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण मैत्री बनाउन निर्देशन दिएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको सोमबारको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिएका हुन् । &nbs...}
पुरा पढ्नुहोस्रसुवा प्रहरीले चीनबाट भित्रिँदै गरेको अवैध औषधि बरामद भएको छ । रसुवास्थित केरुङ नाका हुँदै भित्रिएको लियाङवा चेङ्ग्वेन नामको औषधि प्रहरीले बरामद गरेको हो । अस्थायी प्रहरी पोष्ट धुन्चे रसुवाबाट खटिएको प्रहरी टोलीले पासाङ ल्हामु राजमार्गअन्तर्गत धुन्चे चेक प्वाइन्टमा रसुवागढीबाट काठ...}
पुरा पढ्नुहोस्प्रहरीले बैतडीकी १७ वर्षीय किशोरीको बलात्कारपछि हत्या भएको निश्कर्षसहित विशेष अनुसन्धान टोली बनाएर कारबाही थालेको छ । सुदुुरपश्चिम प्रदेश प्रहरी कार्यालयले फिल्डमा बैतडी प्रहरी प्रमुुख डीएसपी नारायण अधिकारीले नेतृत्वगर्ने गरि प्रदेश प्रहरीबाट प्रावधिक अनुसन्धान र बिश्लेषण गर्नेछ । &nb...}
पुरा पढ्नुहोस्धनुषामा बालिकालाई यौन शोषण गरेको आरोपमा एक उपप्राध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक ५१ वर्षिय कपिलदेव मण्डल छन् । धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको उ...}
पुरा पढ्नुहोस्धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit