Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

डर देखाएर रकम असुल्ने नक्कली वन कर्मचारी र पत्रकार पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वनको कर्मचारी र पत्रकार हौं भन्दै ठगी गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटविकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल छन् ।    उनीहरुले ‘हामी वनको कर्म...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा धामीको यातनाबाट महिला मृत्यु घटनामा ७ जनाविरुद्ध जाहेरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुरको वेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका हुन् ।    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगर...}

पुरा पढ्नुहोस्

चारवटा गैँडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् ।   चालु आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो ।   नवलपरासी...}

पुरा पढ्नुहोस्

कोरोनाविरुद्धको थप १० लाख डोज खोप आज ल्याइँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोनाविरुद्धको थप १० लाख डोज आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गरेर भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित खोप आइतबार आइपुग्ने जनाएको हो ।     नेपालले उक्त कम्पनीसँग २० लाख डोज खोप खरिदका लागि फागुन ५ गते सम्झौता...}

पुरा पढ्नुहोस्

राष्ट्रिय अनुसन्धान विभागका सूचक सिंहको आफ्नै भाइद्वारा हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय अनुसन्धान विभागको सूचकको रुपमा खोटाङमा कार्यरत ४२ वर्षीय भोला सिंहको हत्या भएको छ ।   सिंहलाई उनकै भाइ ३१ बर्षीय साजन सिंहले शुक्रबार राति धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पर्दाफासलाई जानकारी दिए ।   उनक...}

पुरा पढ्नुहोस्

बंगलादेशमा मोदीविरोधी प्रदर्शनमा चार जनाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश भ्रमणमा रहेका बेला त्यहाँ भएको ह्रिंसक प्रर्दशनमा कम्तिमा चार जनाको मृत्यु भएको छ ।      शुक्रबार ढाका पुगेका मोदीविरुद्ध चटगावमा विरोध प्रदर्शन भएको थियो । ह्रिंसक झडपमा चार जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार चारजना...}

पुरा पढ्नुहोस्

स्वास्थ्य सतर्कता अपनाएकाले कोरोना संक्रमण घट्दै छ : स्वास्थ्य मन्त्रालय 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ ।      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिएकी...}

पुरा पढ्नुहोस्

बत्ती जाेडन गएका मजदुर जब पाेलमै टाँगिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।   घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपु...}

पुरा पढ्नुहोस्

नेपाल–कतारबीच बैठक सुरु, यी एजेन्डामा हुनेछ छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र कतारका अधिकारीबीच आजदेखि काठमाडौंमा श्रमसम्बन्धी विषयमा बैठक सुरु भएको छ । कतारसँग भएको सम्झौताअनुसार गठन गरिएको ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक सुरु भएको हो ।   बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयकी सहसचिव बिनुबज्राचार्य कुवार नेतृत्वको टोली सहभागी छ । कतारका तर्फब...}

पुरा पढ्नुहोस्

जाजरकोटमा वडाध्यक्षद्वारा सब–इञ्जिनियरमाथि कार्यकक्षमै कुटपिट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जाजरकोटमा शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीले सोही वडामा कार्यरत सब–इञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेका छन् ।    वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा...}

पुरा पढ्नुहोस्