
प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाजिक सुरक्षा कोषले हालसम्म गरेको आम्दानी तथा खर्चको विवरण लिखित रुपमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सरोकारवालासहित बसेको समितिको आइतबारको बैठकले सामाजिक सुरक्षा कोषको आम्दानी तथा खर्चको विवरण समिति समक्ष लिखित रुपमा...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूसँग छलफल थालिएको हो । उनीहरुसँग आचारसंहिता लगायत विषयमा छलफल हुन...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । आज काठमाण्डौमा ‘उम्मेद्वार घोषणा कार्यक्रम’ को आयोजना गर्दै उनले राप्रपाका नेता धवल शमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै आगामी महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्ने घो...}
पुरा पढ्नुहोस्'सफा हिमाल अभियान २०२२' मा खटिएका नेपाली सेनाका सहसेनानी (क्याप्टेन) गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले सगरमाथाको सफल आरोहण गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अभियान अन्तरगत सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाई तथा मौसम पू...}
पुरा पढ्नुहोस्झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले एक अर्बभन्दा बढी बिगो बराबरको राजस्व छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले मुख्य नाइकेलगायत विरुद्ध सोमबार उच्च अदालतमा पाटनमा मुद्दा दर्ता गरेको छ । विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ बस्ने मुख्य अभियुक्त सरो...}
पुरा पढ्नुहोस्बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार रेल्वे लिकको ‘स्पिड’...}
पुरा पढ्नुहोस्बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित पसाहा खोलामा नदीजन्य सामग्री उत्खननमा विवाद देखिएको छ । ठेक्का पाएको कम्पनीले मापदण्डविपरीत खोलामा उत्खनन गरेको भन्दै विवाद सुरु भएको हो । उपमहानगरको वडा नं. १ अध्यक्ष हीराबहादुर गुरुङले स्थानीयमार्फत वडामा गुनासो आएपछि एक साताअघि वडासदस्यलगाय...}
पुरा पढ्नुहोस्सुन चोरीको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत वैशाख १३ मा बुटवल उपमहानगरपालिका–१३ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट ३ करोड ५० लाख रुपैयाँ बराबरको सुन चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ व...}
पुरा पढ्नुहोस्अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ जना पक्राउ परेका छन् । विमानस्थल प्रहरी, महानगरीय अपराध महाशाखा र विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले साेमबार (२० बैशाख २०७८) मा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १४ सय ग्राम सुन बरामद गरिएको...}
पुरा पढ्नुहोस्अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको भन्ने विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ । संसदीय समितिले शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापतिलाई एसपीप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit