
विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य...}
पुरा पढ्नुहोस्सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शोभराजले उमेरका आधारमा जेल सजाय छुट माग गर्दै पुस ७ गते बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । तर न्यायधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी र सशस्त्र प्रहरीले पछिल्लो परिवर्तित भूराजनीतिक परिदृश्य तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असरका सम्बन्धमा विश्लेषण गर्न थालेको छ । यस सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुक्रबार सम्पन्न भएको छ ।&...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता हिजोदेखि लाग...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् । स्कूल अफ डेमोक्रेसी, अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइरालाः शताब्दी सन्दर्भ&rsq...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उनले कमाण्ड सम्हालेको एक महिनापछि नै एउटा पत्र पुग्यो । खामबन्दी त्यो पत्र उनका एक जना विश्वासपात्रमार्फत जंगी अड्डा पुगेको थियो । नेपाली सेनाभित्र भइरहेका गतिविधि, अनियमितता र सुधारका पाटोसहितको सो पत्रमा सेनाकै केही उप...}
पुरा पढ्नुहोस्कुमारी बैंकले नक्कली धितोमा १९ करोड ऋण प्रवाह गरेको प्रकरणमा विशेष सरकारी वकिल कार्यालय काठमाडौंले आरोपितहरुविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाउन अस्वीकार गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरी १३ जनालाई प्रतिवादी बनाउँदै प्रतिवेदन बुझाए पनि विशेष वकिल...}
पुरा पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले ‘राजीनामा दे’ भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् । सिटिइभीटीको ३३ औं वार्षिकोत्सवमा सहभागी भएको मन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमअनुसार यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit