
प्रहरीको केन्द्रीय साइबर ब्युरोले युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन् । गम्भी...}
पुरा पढ्नुहोस्बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ५ हजार जना अट्न सक्ने क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ । लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्टिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभाहलको निर्माण...}
पुरा पढ्नुहोस्प्रदेश १ प्रहरी कार्यालयले मोरङको लेटाङमा एक जना प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गर्न समिति गठन गरेको छ । एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । लेटाङ–५ को शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारको घटनामा भएक...}
पुरा पढ्नुहोस्नेपाली सेनाकी सह–सेनानी (क्याप्टेन) रितु पाण्डे (२९) संयुक्त राष्ट्र संघको मिसन इन साउथ सुडान (अनमीस) मा शान्ति सैनिकका रुपमा खटिएकी छन् । विश्व भुगोलको यो नयाँ देशमा स्थापनायता भइरहेका मानवताविरोधी घटनाहरुले यो मिसन अति जोखिमयुक्त तथा चुनौतीपूर्ण मानिन्छ । साउथ सुडानमा महिलाह...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ । मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई पत्र पठाउँदै निर्देशन दिएको हो । काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बा...}
पुरा पढ्नुहोस्प्रधानन्याायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । मंगलबार पनि नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन्...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिएका छन् । न...}
पुरा पढ्नुहोस्नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको मृत्यु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको परिवारले दाबी गरेको छ । चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उानको परिवारले शुक्रबार पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको...}
पुरा पढ्नुहोस्भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइ...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा लागु भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले भोलीबाट जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो । यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफल पछि उपत्यकाभित्रको जो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit