Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

चेकिङमा हिँडेका सई पौडेलको सडक दुर्घटनामा मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) अर्जुन पौडेलको सडक दुर्घटनामा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनमा दरबन्दी रहेका पौडेल ड्युटीमै रहँदा दुर्घटनामा परेका हुन् ।    चेकिङका लागि चितवनकै गीतानगर क्षेत्रमा गएका पौडेल सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा उनको...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा डीआईजी बढुवाका लागि यी हुन् चार प्रत्यासी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा रिक्त तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रत्यासी देखिएका छन् ।    हालै मात्र डीआईजीहरु मन्दीप श्रेष्ठ र खड्गजीत राई तथा केही समयअघि प्रवीण श्रेष्ठले अवकाश पाएपछि सशस्त्रमा तीन डीआईजी पद रिक्त भएको हो । उक्त...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रको विधान संशोधन गर्न उपसमिति गठन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।    शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । विधान परिमार्जन उप...}

पुरा पढ्नुहोस्

हङकङसहित अफ्रिकाका यी देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ ।        मन्त्रिपरिषद्को १३ मङ्सिरको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी,...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगरका वडासदस्य महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा काठमाडौं महानगरपालिका–१४ का वडासदस्य वसन्त महर्जनविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    महर्जनले जग्गाको मोहियानी हक नामसारीर नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलार्य सिफार...}

पुरा पढ्नुहोस्

रक्सौलमा राष्ट्रिय खाद्य प्रयोगशाला स्थापनाले नेपाली उत्पादनको परीक्षणमा सहजता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतले नेपाल–भारत सीमास्थित बिहार राज्यको रक्सौलमा राष्ट्रिय खाद्य प्रयोगशाला स्थापना गरेको छ ।      कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा भारत सरकारका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा मनसुख मण्डावियाले आईतबार राष्ट्रिय खाद्य प्रयोगशालाको...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही असहजता भएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको उनको निजी सचिवालयले जनाएको छ ।    सचिवालयका अनुसार प्रचण्डको अवस्था सामान्य रहेको छ । अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजत...}

पुरा पढ्नुहोस्

कोभिड–१९ मा सेना: ५ हजार संक्रमित, तीनको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ को सङ्क्रमणबाट नेपाली सेनाका तीन जनशक्तिको मृत्यु भएको छ ।   सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ ।   सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय स...}

पुरा पढ्नुहोस्

मान्छे र बन्यजन्तु बीचकाे द्वन्द्व, ६ ले गुमाए ज्यान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मध्यवर्ती क्षेत्रमा जाेडिएका चार जिल्ला छन्। ती जिल्लाका १२ पालिकाका ९७ वडा मध्यवर्ती क्षेत्रमा पर्दछन् । बस्ती अझै बाक्लिदैछ । याे सँगै मानव चहलपहल र निकुञ्जमा निर्भरता समेत बढेकाे छ ।   यही कारण मानवबस्तीमा निकुञ्जमा बसाेबास गर्ने बन्यजन्तुले आक्रमणका घटनामा बृद्वी हुँदै गएकाे छ । ...}

पुरा पढ्नुहोस्

मस्कले किने ट्वीटरको ९.२ प्रतिशत शेयर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टेस्ला कम्पनीका सीईओ एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको ९.२ प्रतिशतको शेयर खरिद गरेका छन्।   यूएस एसईसी (सेक्युुरिटिज एण्ड एक्सचेन्ज कमिसन) फाइलिङका अनुसार टेस्लाका संस्थापकसमेत रहेका मस्कले मार्च १४ मा ट्वीटरको करिब २ अर्ब ८९ करोड डलरबराबरको शेयर खरिद गरेका थिए ।    यो सम...}

पुरा पढ्नुहोस्