
सिन्धुलीमा शुक्रबार एक सशस्त्र प्रहरी जवानले आफैले बोकेको हतियारले आफैलाई गोली प्रहार गरेका छन् । गोली प्रहारबाट कमलामाई नगरपालिका–११ घर भएका मदन श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठ सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण काभ्रे दरबन्दी भई हाल स.प्र.बल आश्रित गुल्म सिन्धुलीमा क...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सशस्त्र प्रहरीका एसएसपीद्वय कालीदास धौबजी र कुमार न्यौपानेलाई डीआइजी बढुवाका लागि सिफारिस गरेको छ । मंगलबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त दुई पदमा योग्यतामा आधारमा दुबैलाई बढुवा सिफारिस गरेको हो । बढुवाका लागि बुधबारमात्रै सशस्त्र प्रहरी म...}
पुरा पढ्नुहोस्सरकारले लोकप्रिय नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नयाँ र लोकप्रिय कार्यक्रम प्रस्तुत गरेकी हुन् । सरकारले अघिल्लो ओली...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशे...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाका अनुसार प्रहरीको गोली लागी गम्भीर घाइते भएका जिल्लाका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको हो । बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) बा...}
पुरा पढ्नुहोस्नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य कृष्णप्रसाद धमला (कमरेड गम्भीर) को नेतृत्वमा नयाँ समूह गठन भएको छ । विप्लव नेकपाबाट उक्त समूहले आजै छुट्टिने निर्णय गरेको हो । समूहले शनिबार जारी गरेको विज्ञप्तिअनुसार नेपालका सबै भूगोलको प्रतिनिधित्व हुने गरी ५१ सदस्यी...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप...}
पुरा पढ्नुहोस्दुर्घटनामा परी चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित ६ जना घाइते भएका छन् । उनीहरु नारायणगढ–मुग्लिन सडक खण्ड र बाढीका कारण क्षति भएको मुग्लिन पुलको अनुगमन गरी फर्किने क्रममा दुर्घटनामा परेका हुन् । मुग्लिन खडक खण्डको गाईघाटमा आज दिउँसो दुर्घटना भएको हो । &...}
पुरा पढ्नुहोस्रामवरण यादव घर–घरमा पानीको धारा गाडने काम गर्छन । उनी धेरै समय घरबाहिर डुली हिँडने उनलाई बेलाबखत गाउँलेहरु श्रीमती र दाजुको छोराका बिषयमा नानाथरी कुरा सुनाउथे । उनले गाउँलेका कुरा पत्याएनन् । तर मनमा कता–कता चिसो भने पसेको थियो । १६ मंसिरको राती उनी समयमै घर फर्केका थि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit