Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सम्बन्धित समाचार

निर्वाचनमा पत्रकार : को कहाँबाट बने उम्मेदवार ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् ।          वीरगञ्ज महानगरपालिकाको प्रमुख...}

पुरा पढ्नुहोस्

अपडेट : वालिङ जीप दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।   बिहान १०ः३० बजे वालिङ– १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको को जीप पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा जीपमा सव...}

पुरा पढ्नुहोस्

डिम्याट खाता नवीकरणको म्याद १५ दिन बाँकी, नगरे यस्तो समस्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्ष सकिन लागेसँगै डिम्याट खाता नवीकरणको समय पनि सकिन लागेको छ । अब केवल १५ दिन मात्र बाँकी रहेको छ ।    यो अवधिमा नवीकरण नगर्नेको खाता फ्रिज हु्ने भएको छ । प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गरिसक्नु पर्छ । १ सय रुपैयाँ शुल्क बुझाएपछि खाता नवीकरण हुन...}

पुरा पढ्नुहोस्

देशमा गृहयुद्ध होस् भन्ने चाहेको हो केपी ओलीजीले ? : दाहाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम प्रधानमन्त्री केपी ओलीले गरेको बताएका छन् ।   काठमाडौंमा शुक्रबार बिहान पत्रकारसँगको छलफलमा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम ओलीमार्फत सबै देशभित्र र बाहिरका दक्षिणपन...}

पुरा पढ्नुहोस्

कलाकार पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तनहुँ जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बिहीवार भएको थुनछेक बहसपछि इजलासले यस्तो आदेश गरेको हो ।    इजालासले अर्का प्रतिवादी कृष्ण जोशीसँग एक लाख रुपैयाँ धरौटी मागसहित साधारण तारेखमा राख्ने आदेश गरेको छ । ...}

पुरा पढ्नुहोस्

एमसीसी पास गराउन एमालेको सहयोग छः कांग्रेस प्रवक्ता 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौंता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दावी गरेका छन ।    पार्टी केन्द्रिय कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले सो सम्झौंता संसदबाट अनुमोदन गराउन प्र...}

पुरा पढ्नुहोस्

कैलालीको सुरक्षा समितिद्वारा संवेदनशील मतदानस्थलको अनुगमन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदानस्थलको अनुगमन गरेको हो ।   प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्धार...}

पुरा पढ्नुहोस्

प्रहरी हिरासतको ग्रिल काटेर लहानबाट थुनुवा फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् ।   लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेट बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् ।            &n...}

पुरा पढ्नुहोस्

रकम लिन बोलाएर यसरी आफ्नै साथीले गरे राजनको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा राजनका साथी हेमन्त श्रेष्ठ र प्रेम बिकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान निश्कर्ष निकालेको हो ।   ...}

पुरा पढ्नुहोस्

सेनाद्वारा संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ ।    सोमबार संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो ।   ...}

पुरा पढ्नुहोस्