
भक्तपुरस्थित नेपाली सेनाको वीरेन्द्र सैनिक स्कूलमा अध्ययनरत विद्यार्थी गत सातादेखि बेपत्ता भएका छन् । प्रहरीमा कार्यरत ओखलढुंगा रानीवन निवासी सूर्य बोगटीका छोरा शिव हराइरहेका हुन् । उनी विद्यालयको छात्रावासमा बसी कक्षा ९ मा अध्ययनरत थिए । चाँगुनारायणस्थित घरबाट केही दिन अगाडि पढ्न...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो । एसएसपीमा बढुवा सिफारिस हुने एसपीहरु प्रवीण कँडेल, विष्णु प्र...}
पुरा पढ्नुहोस्म्यान्मारका नागरिकहरुले सैनिक ‘कु’ विरुद्ध अवज्ञा आन्दोलन सुरु गरेका छन् । यसको सुरुवात चिकित्सकहरुले गरेका हुन् । कतिपय चिकित्सकले राजीनामा दिइसकेको त्यहाँस्थित नेपाली पत्रकार दीपक भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य चिकित्सक पनि राजीनामा दिने तयारीमा छन् । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् । &nbs...}
पुरा पढ्नुहोस्प्रहरीले मानिसको हातका औंला आफुसँग राखेमा धनसम्पत्ति आर्जन हुने, दुुख कष्ट नहुने र रोगब्याधीले नछुने विश्वासमा एकजना महिलाको हत्यागर्ने संगठित गिरोहलाई पक्राउ गरेको छ । उनीहरुले तान्त्रिकलाई यस्तो औंला बेच्दा ७० देखि ८० लाख रुपैयाँ पाउने हल्लाकै भरमा ती महिलाको हत्या गरेको अ...}
पुरा पढ्नुहोस्सरकारले मेलम्ची–हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार ५० हजारका दरले सहयोग गर्ने भएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गरे । हेलम्बु गा...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय साइबर ब्युरोले युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन् । गम्भी...}
पुरा पढ्नुहोस्पर्सामा घर बिदामा आएका एक प्रहरी जवान मृत फेला परेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा मृत फेला परेको हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरी जवान गिरी बिदामा घर आएका थिए । उनी इलाका प्रहरी कार्य...}
पुरा पढ्नुहोस्‘प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै होइनन्, यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतीक पनि हुन्,’ यो भनाइ ९ फागुनमा जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्रीले बताएका हुन् । महानिरीक्षक क्षत्रीले...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल पक्षको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिटै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय ग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit