
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ । हेर्नुहोस सूचीः }
पुरा पढ्नुहोस्पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शुक्रबार लाहोरको पञ्जाबका लागि नयाँ पाकिस्तान राष्ट्रिय स्वास्थ्य कार्ड वितरण गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तानका संस्थापकहरुको संकल्पअनुसार मुलुक इस्लामी कल्याणकारी राज्य हुने बताए । उनले स्वास्थ्य कार्ड वितर...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) का ३४ जना कार्यकारिणी सदस्यले पार्टी अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् । जसपामा ५१ जना कार्यकारिणी सदस्य छन् । अध्यक्ष यादवले आफूहरुको पक्षमा अहिलेसम्म जम्मा ३४ जनाले हस्ताक्षर गरिसकेको दाबी गरेका हुन् । हाल कारागारमा रहेका जसपाका कार्य...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट मुख्यमन्त्री शाहीले पाउने/नपाउने टुंगो लाग्नेछ । सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौं–६ बौद्धबाट अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले जुवा खेलिरहेका उनीहरुलाई आइतबार पक्राउ गरेको हो । परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार दोलखा घर भई हाल बानेश्वर बस्...}
पुरा पढ्नुहोस्महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका दम्पती बेपत्ता भएको १५ दिन बिते पनि फेला परेका छैनन् । घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले दम्पतीलाई बेपत्ता पारेको हो । ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झा १० फागुनमा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्त...}
पुरा पढ्नुहोस्पाकिस्तानले आज आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाउँदै छ । सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएपछि पाकिस्तान र भारत गरी दुई देशमा विभाजित भएका थिए । पछि पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेको थियो । ब्रिटिश उपनिवेशबाट मुक्त भए पनि पाकिस्तान र भारतबीचको असमझदारी र तनाव भने सुरुवातदेखि क...}
पुरा पढ्नुहोस्कर्णालीमा कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न सकेको छैन । आज बिहान कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको हो । संसद सुरु हुनुअघि फेरि बस्ने गरी बैठक टुंगिएको कांग्रेसका एक सांसदले जनाएका छन् । उनका अनुसार...}
पुरा पढ्नुहोस्जगदम्बा मोटर्सले मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको उत्पादन ‘प्रोटोन एक्स ७०’ मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार भर्चुअल माध्यमबाट गाडी सार्वजनिक गरेको हो । समारोहको उद्घाटन गर्ने क्रममा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले प्रोटोन एक्स ७० मलेसियामा...}
पुरा पढ्नुहोस्गरिबी निवारण र अन्यायमा परेका व्यक्तिहरुको सहयोगार्थ सञ्चालित अन्तर्राष्ट्रिय संस्था अक्सफाम नेपालले आफ्नै कर्मचारीलाई शोषण गर्दै आएको खुलेको छ । नेपालका लागि संस्थाकी देशीय निर्देशक सराह ब्लिनले कर्मचारीलाई भेदभाव गर्नुका साथै उनको धेरै कमजोरी भेटिएको हो । फ्रान्सकी नागरिक निर्दे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit