Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

दैनिक दुई सयको हाराहारीमा मानिसको मृत्यु हुँदा पनि रोकिएन लापरवाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विश्वव्यापी महामारी फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम अझै रोकिन सकेको छैन ।   सङ्क्रमण दर बढ्दो क्रममा रहेको र दैनिक झण्डै २०० को हाराहारीमा मानिसको मृत्यु भएरहेको विवरण सार्वजनिक हुँदासमेत लापरवाही गर्दै उल्लङ्घनको क्रम कायमै छ...}

पुरा पढ्नुहोस्

वाग्मतीमा ३६ प्रहरी भवन निर्माण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाग्मती प्रदेशको आन्तरिक मामिला कानून मन्त्रालयले प्रदेशअन्तर्गत ३६ प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको जनाएको छ । तीन वर्षका अवधिमा निर्माण सकिने गरी ४७ प्रहरी भवन निर्माण शुरुआत भएको थियो ।    उक्त योजनाअन्तर्गत अहिले प्रदेश प्रहरी कार्यालयको भवन निर्माण द्रुत गतिमा भइरहेको बत...}

पुरा पढ्नुहोस्

सेनाका उपरथी अनन्त कार्की 'सुरुक्क' जिम्मेबारी बुझाएर 'लुसुक्क' घर गए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मालाई आफु उपर पूर्वाग्रह र बदनियत राखी स्वच्छाचारी मनोमानी ढंगले अवधि थप नगरेको आरोप लगाउँदै राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीदेखि दुबै सदनका अध्यक्ष समेतलाई गुहारेका उपरथी अनन्त कार्की आईतबार आफ्नो जिम्मेबारी बुझबुझारथ गरेर घरबिदामा बसेका छन् ।    &n...}

पुरा पढ्नुहोस्

विभिन्न हातहतियार सहित ४ जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले विभिन्न हातहतियारसहित ४ जनालाई देशभरबाट पक्राउ गरेको छ ।    बाँकेको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित ३ जनालाई  शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्...}

पुरा पढ्नुहोस्

गठबन्धन भत्किने हल्लाको पछि नलाग्न माधव नेपालको आग्रह 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भइरहे पनि त्यसको पछि नलाग्न आग्रह गरेका छन् ।     पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले  बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ ग...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगरका निर्देशकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरका निर्देशक भैरवबहादुर बोगटीसमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत लिखत तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    काठमाडौं–१२, टे...}

पुरा पढ्नुहोस्

डडेल्धुरामा खोप पुर्‍याउन हिँडेकी स्वास्थ्यकर्मीको चार दिनपछि शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डडेल्धुरामा खोप पुर्‍याउन हिँडेकी स्वास्थ्यकर्मीको शव फेला परेको छ ।    परशुराम नगरपालिका–८को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामीको शव फेला परेको हो ।   जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार उनको शव परशुराम–९ को ह...}

पुरा पढ्नुहोस्

डीआईजी पन्त, सिंह र धानुक एआईजीमा बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीका तीनजना डीआईजी वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा  बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई एआईजी बढुवा गरेको हो ।    बढुवा भएका डीआईजीत्रयलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अहिले प्...}

पुरा पढ्नुहोस्

आफूलाई प्रहरी बताउँदै काठमाडौंमा फार्मेसी लुट्ने ८ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले लुटपाटमा संलग्न आठजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ मा साँझ काठमाडौँ–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गर्ने आठ जनालाई आज पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल,...}

पुरा पढ्नुहोस्

एआईजी पोखरेलको बिदा अस्वीकृत 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन बिदा अस्वीकृत भएको छ ।     सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको बिदा मंगलबार सकिएको छ ।    म...}

पुरा पढ्नुहोस्