
राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको मानवाधिकार उच्चायुक्तको कार्यालयले कश्मिरका अभियन्ता खुर्रम परवेजको पक्राउप्रति चिन्ता व्यक्त गरेको छ । परवेजलाई भारतले यूएपीए कानुनअनुसार पक्राउ गरेको हो । कार्यालयले बुधबार वक्तव्य जारी गर्दै भनेको छ, ‘कश्मिरका मानवाधिकार कार्यकर्ता खुर्रमलाई भारतीय आ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको सहभागितामा प्रदेश २ को शान्ति सुरक्षाको विषयमा छलफल भएको छ । सोमबार भएको प्रदेश २ स्तरीय सुरक्षा बैठकमा गृहमन्त्री खाणले सीमा सुरक्षा र अपराध नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका छन् । धनुषाको जनकपुरधाममा सम्पन्न बैठक गृह मन्त्रालय र २ नम्बर प्रदेश आन्तरि...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तुत गरेको बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका लागि आकर्षक रकम विनियोजन गरेको छ । सरकराले झापाका १५ पालिकालाई आगामी आवका लागि सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको हो । आठ नगरपालिकाका लागि चार अर्ब ५९ करोड २९ लाख र...}
पुरा पढ्नुहोस्}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ । मंगलबार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधि मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरु...}
पुरा पढ्नुहोस्चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवर्द्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु. १७ खर्ब ७८ अर्ब पुगेको छ । कूल व्यापारमा नि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले केन्द्रमा जस्तै प्रदेश सरकारलाई पनि दाहाल र नेपाल पक्षले अप्ठ्यारोमा पार्ने भन्दै अन्य दलसँग सहकार्य गर्नुपर्ने रणनीति लिएको छ । उक्त पक्षले आन्तरिक पार्टी निर्देशन (अपानि) जारी गर्दै पार्टीभित्र र बाहिरका सकारात्मक पात्र...}
पुरा पढ्नुहोस्हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताएका हुन् । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit