Tuesday, 24 June 2025 | २०८२ असार १०, मङ्गलबार

सम्बन्धित समाचार

भरतपुर महानगर प्रमुखमा माओवादीको दाबी छ : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् ।    आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिए ।...}

पुरा पढ्नुहोस्

रहेनन् वैकल्पिक राजनीतिका अभियन्ता उज्ज्वल थापा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालको वैकल्पिक राजनीतिका एक अभियन्ता विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । उनको आज मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।    कोरोना संक्रमणका कारण उनी एक सातादेखि उपचाररत थिए । पछिल्लो समय उनलाई संक्रमण निको भए पनि स्वास्थ्य अवस्था भने स्थिर थिय...}

पुरा पढ्नुहोस्

सरकारले बजेट मार्फत ल्याउँदै छ ‘महिलासँग राज्य’ कार्यक्रम

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

स्थानीय निर्वाचनको सरगर्मी नसकिँदै आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणले माहोल तातेको छ । सडकदेखि सदनसम्म नै आगामी आर्थिक वर्षको बजेटका बारेमा चर्चा र चासो हुन थालेको छ । उद्योगी, व्यवसायी, नेता, जनता सबै बजेटको बारेमा गम्भीर छन् ।    सरकारले संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्...}

पुरा पढ्नुहोस्

सभापतिले मन पर्ने र मन नपर्ने आधारमा व्यक्ति छनौट गर्न पाइदैन : शेखर कोइराला

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।     बुधबार नेता कोइरालाले काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समुहबाट निर्वाचन लडेका नेताहरुको बैठकलाई सम्बोधन गर्दै...}

पुरा पढ्नुहोस्

ओली र ठाकुरबीच वार्ता, सहभागी होला त जसपा सरकारमा ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरबीच बालुवाटारमा भेटवार्ता भएको छ । बिहीबार भएको भेटवार्तामा दुवै दलले बनाएका कार्यदलका सदस्य समेत सहभागी थिए ।   सो अवसरमा जसपाले राखेका सरकारसँग गरेका मागलाई पुरा गर्नेबारे छलफल भएको थियो । जसपाले रेश...}

पुरा पढ्नुहोस्

यी इकाइबाट प्रहरी गायब, हाजिर हुन मुख्यालयको ताकेता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले विभिन्न इकाइमा गयल भएका प्रहरी अधिकारीलाई हाजिर हुन सूचना जारी गरेको छ । सम्पर्कमा नआई गायब भएको भन्दै सूचना जारी भएको मितिले ७ दिनभित्र हाजिर हुन प्रहरी मुख्यालयले सूचना जारी गरेको हो ।   हाजिर हुन नआउनेमा प्रहरी हवल्दारदेखि जवानसम्म छन् । बाँके घर भई रुकुम पश्चि...}

पुरा पढ्नुहोस्

उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण नगर्नुपर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ ।    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिका व्यक्तिले अ...}

पुरा पढ्नुहोस्

तुलसीपुरमा अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दाङको तुलसीपुर उपमहानगरपालिकामा ९ वटा अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ ।   जेसिजका पूर्वअध्यक्ष मोहन सुनार, अजय दुलाल, सुनिलबाबु डाँगीको पहलमा अटो सञ्चालकसँग समन्वय गरेर अटोलाई लकडाउनभरी एम्बुलेन्सका रुपमा प्रयोग गर्नेगरी तयारी गरिएको एम्बुलेन्स परिचालन समितिका संयोजक दीप...}

पुरा पढ्नुहोस्

प्रहरीले करोडौं खर्चेको सीम लोकेटर कवाडीसरह, १ महिनाभित्र नचले ठेक्का रद्दको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले गत वर्ष अनुसन्धान र शंकास्पदलाई पक्राउमा सहयोगी हुने भनेर करोडौं खर्चेर किनेको सीम लोकेटर (मोबाइल सर्विलेन्स डिभाइस) हालसम्म सञ्चालन हुन सकेको छैन । खरिद गरेको झण्डै १ वर्ष पुग्न लाग्दा पनि ठेकेदार कम्पनीले जडान, सञ्चालन र तालिम नगराउँदा उक्त मेसिन कवाडी सरह थन्किएको हो ।  ...}

पुरा पढ्नुहोस्