
नेपाली सेना सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीमा तालिमरत ४६ शिक्षार्थीले नेपाल प्रहरी प्रधान कार्यालयको भवन अवलोकन गरेका छन् । नेपाली सेनाले दिएको जानकारी अनुसार “सि.सं ६९ सैनिक प्रहरी (महिला मात्र) तालिम” का शिक्षाथीले मंगलबार प्रहरी प्रधान कार्यालयको भ्रमण...}
पुरा पढ्नुहोस्नेपाली सेनाकाे मुख्यालय जंगी अड्डाले सहायक रथी प्रेमध्वज अधिकारीलाई उपरथीमा बढुवा गरेकाे छ। यस्तै सेनाकाे पूर्वी कमाण्डसहित तीन मुख्य युनिटका कमाण्डरकाे सरूवा भएकाे छ। बढुवा भएका अधिकारी २७ बेसिकका सैनिक अधिकृत हुन् । उनी सैनिक प्रतिष्ठान खरिपाटीमा आफ्नाे समूहका...}
पुरा पढ्नुहोस्प्रहरीले पछिल्लो समय काठमाडौंसँग जोडिएका आसपासका जिल्ला र देशभरबाट लामा शिक्षाका लागि भन्दै भारतको कर्नाटक राज्यमा रहेका गुम्बहरुमा लैजाने भन्दै बालबालिकाको तस्करी हुने गरेको तथ्य पत्ता लगाएको छ । प्रहरीले हालसम्म सार्वजनिक भएका तीन फरक घटनामा काठमाडौं, झापा, सिन्धुली र...}
पुरा पढ्नुहोस्भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयक...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त कालिमाटीले ताहाचलस्थित ल्लाटिनम होटलमा रहेको सीएमजी क्लबमा छापा मारेर म्यानेजरसहित १० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले क्लबमा अवैध क्यासिनो संचालन गरेको आरोपमा म्यानेजर महेश मल्ल सहित १० जनालाई पक्राउ गरेको हो । उनीहरुका साथबाट २३ लाख रुपैयाँ समेत बरामद गरेको छ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा तथा पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि लागू हुने गरी सरुवा तथा पदस्थापन गरिएको हो । डीएसपीहरु अंशुकुमार सिंहको प्रहरी प्रधान कार्यालयको सञ्चार निर...}
पुरा पढ्नुहोस्धनुषाको जनकनन्दनी गाउँपालिका-६ कठाल टोल बस्ने ७८ वर्षीय हरिप्रसाद यादवको छिमेकीको कुटपिटबाट शुक्रबार दिउँसो मृत्यु भएको छ । जग्गाको बिषयमा सोही ठाउँ बस्ने ६५ बर्षीय बिनोद रान यादव सहित ४ जनाले हरिप्रसादलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रम...}
पुरा पढ्नुहोस्सैनिक मुख्यालय जंगी अड्डाले बरियतामा एक नम्बरमा रहेका उपरथी सरोजप्रताप राणालाई रिक्त रथी बढुवामा सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना प्रकाशित गरेको छ । जंगी अड्डाले आइतबार उपरथी राणाका हकमा केही दाबीबिरोध भए प्रस्तुत गर्न सूचना निकालेको हो । सेनाका रथी ई...}
पुरा पढ्नुहोस्नेपाली सेनाले कोभिड–१९ महामारीका कारण स्थगित भएको भर्ना प्रकृया सुचारु गरेको छ । सेनाले बिहीबार एक बिज्ञप्ती मार्फत अधिकृत क्याडेटको खुलादेखि आन्तरिक प्रतिस्पर्धासम्म खुला गर्ने जनाएको हो । सेनाद्धारा जारी बिज्ञप्तीमा स्थगित भएको सिसं ६२ अधिकृत क्याडेटको भर्ना खोलेको हो । }
पुरा पढ्नुहोस्आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया बालिकालाई दुर्व्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो । पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit