
कास्की प्रहरीले कक्षा ११ मा पढने युवतीलाई होटलमा लगेर परीक्षा लेख्न लगाउने प्रधानाध्यापक सहित तीनजनालाई पक्राउ गरेर कारबाही थालेको छ । प्रहरीले पोखरा महानगरपालिका– पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका प्रधानाध्यापक सुर्य तिवारी तथा शिक्षकहरु घनश्याम रेग...}
पुरा पढ्नुहोस्नेपालमा पहिलोपटक स्थापना गर्न लागिएको प्रतिरक्षा विश्वविद्यालयको निर्माणको म्याद एक वर्ष थप गरिएको छ । राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, सैन्य मामिला, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिला लगायत विषयमा रणनीति तय तथा अध्ययन/अध्यापनका लागि विश्वविद्यालय खोल्न २०७६ सालमा गठन आदेश जारी भ...}
पुरा पढ्नुहोस्कैदीबन्दीलाई सुधार्न र उनीहरुबाट हुने सम्भावित अपराध रोक्न बनेका कारागारबाटै आपराधिक गिरोह सञ्चालनको विषय हामीले चलचित्रहरुमा हेर्दै आएका छौं । तर यही अवस्था देशकै एउटा महत्वपूर्ण कारागारमा छ भन्दा पत्याउन कठिन होला । बाँकेको नेपालगञ्जमा रहेको नेपालगञ्ज कारागारमा पछिल्लो समय कैदीब...}
पुरा पढ्नुहोस्ईलाका प्रहरी कार्यालय लुम्बिनी प्रमुख प्रहरी निरीक्षक रविन्द्र महतलाई ९ पुस २०७७ को राती एक युवाको फोन आउछ । फोनगर्ने ब्यक्तिले लुम्बिनी संस्कृती नगरपालिका कर्कहवा रोडस्थित कुमार चन्दन सिंहको घरमा वसुन्धरा सिंह माथि कुटपीट भएको जानकारी दिन्छन् । उनले आफु वसुन्धराको भाइ भएको जानकारी दिन्छन...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको एआईजीमा बढुवा सिफारिस भएकी डीआईजी पूजा सिंह जनपदबाट एआईजी बन्ने पहिलो महिला अधिकारी हुने भएकी छन् । ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकी उनी हालका आईजीपी धीरजप्रताप सिंहको ब्याची हुन् । सोमबार गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सिंहसहित...}
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको प्रमुखमा एसएसपी हृदय थापाको काज सरुवा भएको छ । एसएसपी थापाको ७ असारमा प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको थियो । त्यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखामा कार्यरत थिए । ब्य...}
पुरा पढ्नुहोस्कंगोमा विद्रोहीको गोली लागेर घाइते भएका नेपाली शान्ति सैनिकको उपचारकाक्रममा मृत्यु भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली शान्ति सैनिक सुर्खेत गुर्माकोट १४ निवासी सिपाही अनिल गुरुङ्गको मृत्यु भएको हो । उनको बुनियामा रहेको लेबल&ndas...}
पुरा पढ्नुहोस्गृहमन्त्री विष्णुप्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । प्रहरी–प्रशासनमा चरक राजनीतिक दवाब हुुनेको गरेको गुनासोकाबीच नवनियुक्त गृहमन्त्रीको यस्तो भनाई सार्वजनिक भएको हो । शुक्रबार गृहमन्...}
पुरा पढ्नुहोस्नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना संक्तमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । &nb...}
पुरा पढ्नुहोस्प्रहरीले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा पुरुषको शव फेला पारेको छ । स्याङ्जा घर भएका व्यक्ति गोदावरी सन्तोषी गेष्ट हाउसमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार होटलमा लेखाएको विवरणअनुसार ती व्यक्तिको नाम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit