Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

विद्यालय खोल्ने सप्तरीका ११ सञ्चालक र शिक्षक पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारको निर्णय अटेर गरी विद्यालय चलाउने ११ जना विद्यालय सञ्चालक तथा शिक्षक पक्राउ परेका छन् । सप्तरीको राजविराज सदरमुकाममा केही विद्यालय सञ्चालन गरी पठनपाठन गराउँदै गरेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरिएको हो ।    प्रमुख जिल्ला अधिकारी, राजविराज नगर प्रमुख, जिल्ला प्रहरी कार्यालय...}

पुरा पढ्नुहोस्

पालिकामा आजदेखि नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरुको कार्यकाल बिहीबार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुक्रवारबाट शुरु भएको हो ।    नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थ...}

पुरा पढ्नुहोस्

कर्मचारीमा कोरोना संक्रमण बढेपछि कैलाली प्रशासनको सेवा स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारीमा कोरोना भाइरसको संक्रममण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ ।    कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा सङ्क्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना...}

पुरा पढ्नुहोस्

भनसुन र ज्युहजुर गर्नेका लागि सशस्त्र महानिरीक्षकको ढोका बन्द 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक राजु अर्यालले आफू सबै वरिष्ठ अधिकारीदेखि बिल्लादारसम्मलाई राजनीतिक भनसुन र चाकडी/चाप्लुसीभन्दा आफ्ना गुनासा र समस्या आफू मातहतका कमाण्डरलाई भन्न निर्देशन दिएका छन् ।    उनले राजनीतिक दलका नेताबाट भनसुन गराउने र आफूसहित वर...}

पुरा पढ्नुहोस्

राजस्व चुहावटको आरोपमा रुपन्देहीका १२ जनाविरुद्ध मुद्धा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी पाँच करोड ५६ लाख ४३ हजार रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ ।     विभागले आज जारी गरेको सूचनामा उक्त राजस्व चुहावट बराबरको बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी लिई मुद्दा द...}

पुरा पढ्नुहोस्

युक्रेनमा फक्स न्युजका दुई पत्रकार मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनमा फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकारको मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन् ।   कीभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा आगलागी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो ।   उनीहरुका स...}

पुरा पढ्नुहोस्

बलेफी हाइड्रोपावरले  १८ लाख कित्ता शेयर यी क्षेत्रलाई जारी गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।      कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा  १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन आइपिओक...}

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकको गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक तल झरेको छ ।      बिहीबार कारोबारको शुरुवातदेखि उचारचढावका बीच नेप्से परिसूचक कारोबारको अन्त्यमा आएर नेप्से १.९४ अंक घटेर २ हजार ७३२.५१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.०२ अंक घटेको छ भने फ्लोट इण्डेक...}

पुरा पढ्नुहोस्

बजेटबारे यस्तो छ नीजी क्षेत्रको धारणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ ।   महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले शनिबार प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित नै रहेको प्रतिक्रिया दिए । खासमा देश म...}

पुरा पढ्नुहोस्

बाइडेन–सी संंवादः अपेक्षा अनेक, सम्भावना कम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ ।  यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन्  ।     अमेरिकी रा...}

पुरा पढ्नुहोस्