Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

बिन्दवासिनी म्युजिककी अध्यक्ष लिना शर्मा पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई पक्राउ गरेको छ ।     प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी प्रमेश विष्टले जानकारी दिए ।      शर्माविरुद्ध प्रमोद खरेललगायत कलाकारले...}

पुरा पढ्नुहोस्

प्रेम सम्बन्धपछि विवाह, अनि भारतमा लगी श्रीमतीलाई बेचबिखन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आफ्नै श्रीमतीलाई भारतमा बेचबिखन गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिकाका पासाङ तामाङ र अर्का एक व्यक्ति छन् । प्रहरीले पीडित महिलाको श्रीमानको नाम खुलाएको छैन ।    ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुरा...}

पुरा पढ्नुहोस्

सेनामा बेथिति–१: उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम *सच्चाईएको

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेनामा आचरण, शुद्धीकरण र विकासको अद्भूत ‘मोडल’ स्थापित गरेको दाबी गर्दै घर बिदामा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफूनिकटहरुका लागि सैनिक नियम लागू नहुने नजिर समेत स्थापित गरेका छन् ।      थापाले सेनामा पटक–पटक विवादमा आइरहने एक जना उपसेनानीलाई आफू अव...}

पुरा पढ्नुहोस्

बलात्कार मुद्दाका थुनुवा वीर अस्पतालबाट फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कार मुद्दाका एक थुनुवा आज वीर अस्पतालबाट फरार भएका छन् । उपचारका लागि वीर अस्पताल लगिएका ती थुनुवा अस्पतालबाटै भागेका हुन् ।   सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ कुन्चोकका ४५ वर्षीय राजेश तिरुवा बलात्कार मुद्दामा १७ माघमा पक्राउ परेका थिए । सिन्धुपाल्चोक जिल्ला अदालतले फाग...}

पुरा पढ्नुहोस्

कांग्रेसका सहमहामन्त्रीमा अग्रता लिएका यी हुन् ५ उम्मेदवार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज ५ सहमहामन्त्रीको चयनका लागि मतगणना जारी रहेको छ । ८ मध्ये ३ क्लस्टरका सहमहामन्त्रीको चयन बिहीबार नै भइसकेको छ ।   अहिले मतगणना भइरहेको मुस्लिमतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका फर्मुल्लाह मन्सुरले अग्रता कायम राखिरहेका छन् ।...}

पुरा पढ्नुहोस्

राहुल गान्धी दिल्ली फर्किए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

व्यक्तिगत प्रयोजनका लागि नेपाल भ्रमणमा आएका भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी भारत फर्किएका छन् । चार दिन काठमाडौं बसेका गान्धी आज भिस्तारा एयरको फ्लाइटबाट भारत प्रस्थान गरेका हुन् ।    गान्धी सोमबार नेपाल आएका थिए । उनी आफ्नी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन क...}

पुरा पढ्नुहोस्

राप्रपाका अध्यक्ष लोहनी लिङ्देनको पक्षमा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी पार्टीको आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा उभिएका छन् ।   आज काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा...}

पुरा पढ्नुहोस्

बेलायतले रातोसूचीबाट हटायो नेपाललाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ ।        अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश...}

पुरा पढ्नुहोस्

कर्मचारी युनियनको अध्यक्षमा पोखरेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको मंगलबार सम्पन्न मतपरिणामअनुसार उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनले अध्यक्ष पोखरेलको ने...}

पुरा पढ्नुहोस्

चैत ८ देखि भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् ।    पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेक...}

पुरा पढ्नुहोस्