
उदयपुरमा एक छात्राको शव फेला परेको छ । उनको कुटपिटपछि हत्या भएको हुन सक्ने उदयपुर प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । बेलका नगरपालिका–३ बुद्धचौकीस्थि विद्यालय जाँदै गरेकी १५ वर्षीया कविता सुनुवारको जसोधा खोलामा हत्...}
पुरा पढ्नुहोस्कास्कीको पोखरामा भएको झगडामा केही व्यक्तिलाई खुँडा प्रहार गरी घाइते बनाएर भागेका दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका–२० भलाम घर भई हाल पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुर...}
पुरा पढ्नुहोस्पुर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासंग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता कस्मेटिक सहभागितामा मात्रै सीमित हुने बताएका छन् । राजनीतिक दलहरु नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनमा केन्द्रित भइरहेका बेला नेकपा एमालेका सचिव ज्ञवालीले महि...}
पुरा पढ्नुहोस्एक महिनादेखि केही दिन बाहेक निरन्तर रुपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार बढेको छ । सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकको यस्तो व्यवस्थ...}
पुरा पढ्नुहोस्प्रदेश १ प्रहरी कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा ३ हजार ३ सय १४ मुद्दा दर्ता र १८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी प...}
पुरा पढ्नुहोस्मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अवधिमा २१ बेपत्ता र २० जना घाइते भएका छन् । अन्य ८०६ जनाको उद्धार भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । बाढीप...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोरोना १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन् । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट ६ जेठ मा जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समिति...}
पुरा पढ्नुहोस्बंगलादेशबाट नेपालमा रोहिंग्या शरणार्थी ओसार्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले २७ वर्षीय नुरुल आमिन, २७ वर्षीय सोफिक आलम र ३० वर्षीया अजामत उल्लालाई पक्राउ गरेको हो । रोहिंग्या समुदायका उनीहरु सबै नेपालमा शरणा...}
पुरा पढ्नुहोस्मलेशियाबाट एकैदिन ६ शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव (शनिवार) नेपाल ल्याइएको हो । ६ जनाको शव सँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र...}
पुरा पढ्नुहोस्शुक्रबार १८ वटा स्थानीय तहको ४४ मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगन भएको छ । स्थगन भएका स्थानमा नयाँ निर्वाचन मिति चाँडै घोषणा गरिने आयोगले जनाएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकै चरणमा निर्वाचन गर्नुपरेका कारण सुरक्षा प्रबन्ध पर्याप्त नभएको हो कि भन्ने देखिएको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit