
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीको अवसर पारेर सोमबार लुम्बिनी आउँदै छन् । नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी लुम्बिनी आउन लागेका हुन् । मोदीको प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डो...}
पुरा पढ्नुहोस्नेपालस्थित संयुक्त राज्य अमेरिकी दूतावासले नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य भएको जनाएको छ । उसले अमेरिकाको नीतिअनुसार कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन नभन्ने तर कुनै देशबाट त्यसका लागि माग आएक...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित बेलायती राजदूतावासले महिलाको नेतृत्व विकास सम्बन्धी कार्यक्रमका लागि ८ जना चयन गरेको छ । दूतावासको समूह र महिला नेतृत्वको एजेन्सीबाट सञ्चालन हुने कार्यक्रमका लागि आठ नेपाली युवा महिला छनोट गरिएको हो । छनोट हुनेमा पिन्की श्रीस राना, पुनम शुक्ला, टासी ल्हाजोम, स्मारिका...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाले फेरि सही मार्ग समातेको गर्वका साथ घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई बुधबार पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोभिड प्रभावित अमेरिकी मध्यमवर्गको उत्थान र अमेरिकी श्रम...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत -याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राजदूत बेरीले यस्तो बताएका हुन् । उनले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे...}
पुरा पढ्नुहोस्भारतीय महावाणिज्य दूतावासले सोमबार अपाङ्गता : कानूनी प्रावधान र सामाजिक मापदण्ड शीर्षकमा छलफल गरेको छ । आजादी अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत र अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गताका समस्याहरू बुझ्ने प्रवद्र्धन र सहयोग परिचालनको आवश्यकता...}
पुरा पढ्नुहोस्भारतको पुनेमा तीन दिने दोस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) संयुक्त सैनिक अभ्यास सुरु भएको छ । सोमबारदेखि सुरु सैनिक अभ्यासमा नेपालको पनि सहभागिता छ । भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले उद्घाटन गरेको ‘प्यानेक्स–२१&r...}
पुरा पढ्नुहोस्३७ वर्षअघि नेपालबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ । पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो । उक्त मूर्ति कार्गो मार्फत आ...}
पुरा पढ्नुहोस्चिनियाँ जनमुक्ति सेना (पीएलए) ले नेपाली सेनालाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने भएको छ । पीएलएले ३ लाख डोज खोप दिने भएको सैनिक स्रोतले जानकारी दिएको हो । खोप हस्तान्तरणका लागि बेइजिङस्थित नेपाली दूतावास र त्यहां कार्यरत सैनिक सहचारी महासेनानी मोहन क्षेत्रीले चिनियाँ पक्षसंग छलफल थ...}
पुरा पढ्नुहोस्प्रधान सेनापति पूर्णचन्द्र थापाले बुधबार श्रीलंकाका राजदूरत र सार्कका महासचिवसँग भेटवार्ता गरेका छन् । भद्रकालीस्थित जंगी अड्डामा दुवैसँग प्रधानसनापति थापाले फरक फरक समयमा भेटवार्ता गरेका हुन् । श्रीलंकाका राजदूत हिमाली अरुनाटिका र दक्षिण एशियाली क्षेत्रीय सहयोग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit