Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

ओली-नेपालबीच तोडियो संवादहिनता, के कुरा भए?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन संवादपछि शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।   दुई नेताबीच शुक्रबार भेट गर्ने सम्भावना रहेको तथा समय र मिति तय नभईसकेको पार्टी नेता भीम आचार्यले बताए । शुक्रबार बिहान पुनः टेलिफोन संवाद...}

पुरा पढ्नुहोस्

सडक कार्यालयको लापरबाहीले गैँडा म-यो : चितवन राष्ट्रिय निकुञ्ज

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।      सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो । निकुञ्जको वरण्डाभार वन क्षेत्रमा...}

पुरा पढ्नुहोस्

ठमेलमा चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट, चार जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर कार्यालय काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २८ वर्षीय फुलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ, २८ वर्षीय बुद्ध तामाङ, २८ वर्षीय रोशन लामा रहेका छन् ।    परिसरका प्रवक्ता एस...}

पुरा पढ्नुहोस्

भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’ लाई अनुमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड संक्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।              भारतमा रुसी खोप...}

पुरा पढ्नुहोस्

बदनियतपूर्वक अनुसन्धान गर्नेमाथि छानबिन गर्न सरकारले बनायो समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  सरकारले बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरिएको कसुरको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धान गर्ने समितिका लागि पदाधिकारी चयन गरेको छ ।    आज बसेको मन्त्रिपरिषद्को बैठकले अनुसन्धान समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वय...}

पुरा पढ्नुहोस्

एआईजी केसीलाई जिम्मेवारी सुम्पिँदै बिदा भए सशस्त्र महानिरीक्षक खनाल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबारबाट अवकाश पाएका छन् ।   सोमबार फौजी परम्परा अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बिदाइ गरिएको हो ।    सोमबार  आयोजित विशेष समारोहमा उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केस...}

पुरा पढ्नुहोस्

भ्याली कोल्डस्टोरका मालिक बाबुराजा रावलका अपहरणकारी समातिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रही वर्षौंदेखि फरार रहेका सर्लाहीका कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । १२ वर्षदेखि फरार रहेका ३८ वर्षीय बुढाथोकीलाई मंगलबार पक्राउ गरिएको हो ।   सीआईबीका...}

पुरा पढ्नुहोस्

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन् ।   लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा अन्य समस्याहरूका सम्बन्धमा पटकपटक आन्दोलन गर्दै आइरहेका सङ्गठनहरूले...}

पुरा पढ्नुहोस्

देश र जनताको हितभन्दा पार्टी बाहिर जाने छैन : केपी ओली

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई बचन दिएको खुलासा गरेका छन् ।     अध्यक्ष ओलीले हिजो शुक्रबार बिहानै प्रधान...}

पुरा पढ्नुहोस्

पार्टीको नेतृत्व सर्वसम्मत हुन्छ : योगेश भट्टराई

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १० औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् ।     उनले पार्टीको नेतृत्व चयन सर्वसम्मतिले भए अध्यक्षमा ओलीनै चयन हुने बताएका छन् । आज काठमाडौंमा आयोजित एक साक...}

पुरा पढ्नुहोस्