
गृहमन्त्री रामबहादुर थापाले आफ्ना स्वकीय अधिकृत वीरु तामाङलाई हटाएका छन् । नेकपाको दाहाल–नेपाल समूहलाई सूचना चुहाएको आरोपमा तामाङलाई हटाइएको हो । गृहमन्त्री थापाको सचिवालयमा कार्यरत तामाङलाई ३० माघदेखि नै कार्यान्वयन हुने गरी हटाइएको छ । प्रधानमन्त्री केपी शर्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावमा गृह मन्त्रालयले सहमति प्रदान गरेको छ । स्रोतका अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार...}
पुरा पढ्नुहोस्एसियाली खेलकुदको तयारीका क्रममा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी  ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका महिला प्रहरी अधिकारीले आफूहरुलाई कार्यालयमा पुरुष प्रहरी कर्मचारीले बोझको रुपमा ठान्ने गरेको गुनासो गरेका छन् । १६ दिने लैंगिक हिंसाविरुद्ध महिला प्रहरीसँग अन्तर्क्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकाका प्रहरी कार्यालयहरु...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । सरकारको विरुद्ध कांग्रेस र माओवादी मिलेर ल्याउन लागेको अविश्वासको प्रस्तावमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न मंगलबार बैठक बसेको हो । बैठकमा सहभागी एक नेताका अनुसार पार्टी केन्द्रीय कार्या...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी स्वास्थ्य चौकी, सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजय कुमार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सेवाग्राहीलाई कोभिड १९ बिरुद्धको खोप निशुल्क लगाई दिनुपर्नेमा २० हजार घुस लिई खोप लगाएको उनीविरुद्ध आरोप लागेको थिय...}
पुरा पढ्नुहोस्पूर्वी नवलपरासी गैंडाकोटकी विना सापकोटा एक सातादेखि बेपत्ता भए पनि फेला पर्न सकेकी छैनन् । २१ वर्षीया सापकोटा १४ असार अपराह्न साढे ४ बजेदेखि हराएकी हुन् । बुबा जागेश्वरका अनुसार उक्त दिन विना साथीलाई भेट्न भनेर चितवनतर्फ गएकी थिइन् । त्यसबेलादेखि उनी हराएकी हुन् । ...}
पुरा पढ्नुहोस्१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरी रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको थियो । चौधरीले ती बालिकालाई ल...}
पुरा पढ्नुहोस्देशमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ । ७ वैशाख देखि सुरूवात भएको निषेधाज्ञा बुधबारसम्म ५२ जिल्लामा पुगेको छ । त्यसमध्ये १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । पछिल्लो चौविस घण्टामा छ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्...}
पुरा पढ्नुहोस्काठमाडौं नयाँ बसपार्क मित्रनगरको एक होटलमा युवतीको सामुहिक बलात्कार भएको छ । प्रहरीका अनुसार ३४ वर्षकी ती पीडितलाई नौ जना युवाहरुले १२ पुसको राती आठबजेदेखि १३ पुसको बिहान १० बजेसम्म १४ घण्टा बन्धक बनाएर नौजना युवाले बलात्कार गरेका थिए । पीडित युवतीले महानगरीय प्रहरी वृत्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit