
२०६१ साउन १० देखि स्वतन्त्र तराईका नाममा सशस्त्र र भूमिगत राजनीति गरिरहेको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (कान्तिकारी) ले आइतबार अपरान्ह भएको सिरहा बम विस्फोटको जिम्मा लिएको छ । गोइतको नाममा जारी भएको विज्ञप्तीमा तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहा जिल्ला...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदै छ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । एमालेका...}
पुरा पढ्नुहोस्कञ्चनपुरको सीमावर्ती भारतीय वन क्षेत्रमा गोली लागी एक नेपाली घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार घाइते भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए । उनका अनुसार गोली भारतीय सुरक्षा बल एसएसबीले वा वन रक्षक...}
पुरा पढ्नुहोस्नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरु अहिले निरन्तर वार्तामा छन् । पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीचको टसलका कारण एमाले विभाजनको डिलमा पुुगेकाले दोस्रो पुस्ताका नेताहरु सकेसम्म पार्टीलाई जोगाउने कसरतमा छन् । त्यस क्रममा पछिल्लो समय निरन्तर वार्ता गरे पनि निष्कर्...}
पुरा पढ्नुहोस्अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन् । भेटमा उनीहरुबीच द्विपक्षीय आपसीहितका वि...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले बैतडीकी किशोरी भागरथीको बलात्कारपछि हत्याको सफल अनुसन्धानगर्ने कनिष्ठ प्रहरी अधिकृतलाई एकतह बढुवा गरेको छ । भागरथीको अनुसन्धानमा संलग्न रहेका असई पदमबहादुर थापालाई सईमा बढुवा गरिएको हो । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यामिक विद्...}
पुरा पढ्नुहोस्देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो । अब अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीम...}
पुरा पढ्नुहोस्बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ । यस्तै त्यहाँका जेलर राजकुमार सोनकरले आर्थिक आर्जनलाई प्राथमिकता दिँदा कारागार सुधार गृह नभई अपराधको अखडा बनेको छ । ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीह...}
पुरा पढ्नुहोस्वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो । निकुञ्जको वरण्डाभार वन क्षेत्रमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit