
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमख बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार भएको भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताए । महानगर प्रमुख साहले आफू महान...}
पुरा पढ्नुहोस्भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा जित हासिल गरेको छ । निवर्तमान मेयर सुनील प्रजापतिले २९ हजार २०० मत ल्याउँदै पुनः निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाए ।  ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताएका छन् । बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सह...}
पुरा पढ्नुहोस्नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन् । महासचिव पोखरेलले सभामुख अग्नीप्रसाद सापकोटा पदीय दुरुपयोग गरेर आफ्नो पार्टी विभाजनमा सामेल भएको उल्लेख गर्दै उनी नहटेसम्म संसद सुचारु गराउन नसकिने पार्टीको अडान पनि दोहो¥...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका पुष्पकमल दाहालले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन् । उक्त समूहले आज आयोजना गरेको आम हडतालमा ललितपुरमा सहभागी भएका दाहालले संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताएका हुन् । दाहालले संयुक्त...}
पुरा पढ्नुहोस्भारतीय जलसेनाका उच्च अधिकारीको नेतृत्वमा भारतीय तथा अन्य देशका सेना सहितको जम्बो टोलीले आइतबारदेखि एकसाता लामो नेपाल भ्रमण गर्ने भएको छ । भारतको राष्टिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) मा संचालित नेशनल डिफेन्स कोर्समा सहभागी रहेका प्रशिक्षार्थी र अधिकारीहरुले त्यह...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा शनिबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ । भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट,...}
पुरा पढ्नुहोस्अज्ञात बन्दुकधारीले अष्ट्रियाको राजधानी भियनाका रेष्टुरेन्ट र क्याफेमा अन्धाधुन्ध गोली प्रहार गर्दा अहिले बिहान साढे पाँच बजेसम्म दुईको मृत्यु र १५ जना घाईते भएका छन् । अष्ट्रियन चान्सलर सेब्सटेइन क्रुजका अनुसार संघिय राजधानीमा आतंकबादी आक्रमण भएको छ । आक्रमणकारीमध्ये एकजनालाई मारिएको छ । क...}
पुरा पढ्नुहोस्प्रदेश १ सभाको बैठक सत्ता पक्षले नै अवरुद्ध पारेको छ । आइतबार अबेर दिउँसो प्रदेशसभाको बैठक सुरु भएसँगै सत्ता पक्ष नेकपा ओली समूहका सांसद उठेर विरोध गरेका थिए । विरोधपछि प्रदेशसभा फागुन ९ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सचिवालयमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ता...}
पुरा पढ्नुहोस्राष्ट्रियसभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit