
नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा पुगेको छ । यो प्रस्ताव तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि लाभदायिक हुने अपेक्षा गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो नियमावलीले प्रहरीको तल्लो तहको दर्जा ‘फालोर...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहले आफ्नो केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । उक्त समूहले विज्ञप्ति जारी गर्दै नेतृ झाँक्रीको पक्राउको विरोध गरेको हो । ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरका...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रिय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गरेका हुन् । ...}
पुरा पढ्नुहोस्२१ वर्षीया प्रेमा यादवको करिब २ वर्ष अगाडि रुपन्देही मायादेवी गाउँपालिका–३ हरहरवा गाउँका २२ वर्षीय राजकुमार यादवसँग विवाह भयो । विवाहको ६/७ महिनामै उनीहरुको छोरी जन्मिइन् । नौ महिना नै नपुगी जन्मिएपछि परिवारमा बच्चालाई केही होला कि भन्ने डर थियो । तर, बालिकामा शारीरिक समस्या देख...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरु रहेको अख्...}
पुरा पढ्नुहोस्बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट पदकसहित सम्मानित भएका छन् । वेलायती रक्षा मन्त्रालयले सार्वजनिक गरेको सुचीअनुसार साहलाई यसवर्ष 'क्विन वर्थ डे अनर'बाट सम्मानित गरिएको हो । वर्षभरि बेलायतमा रहि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्श...}
पुरा पढ्नुहोस्भारतको राजधानी नयाँ दिल्लीमा श्रीमानले आठ महिनाकी गर्भवती श्रीमतीको गोली हानेर हत्या गरेका छन् । घटना मंगलबार बिहानको हो । भारतीय संचारमाध्यमहरुका अनुसार लागूऔषध मुद्दामा कारागारबाट रिहा भएर आएकी २९ वर्षीय साइनाको उनका श्रीमान वसिमले पाँच राउण्ड गोली हानेर हत्या गरेका हुन् । घटनाम...}
पुरा पढ्नुहोस्नेपाली सैनिक वार कलेजले सञ्चालन गरेको सि. सं. १० हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिममा महासेनानीद्वय सुरज गुरुङ र विमलकुमार बस्नेत उत्कृष्ट भएका छन् । गुरुङ तालिममा समग्रमा र बस्नेत शोधपत्रतर्फ उत्कृष्ट घोषित भएका हुन् । तालिममा महिला सैनिक अधिकृत २ र पुरुष अधिकृत ३३ जना गरी जम्मा...}
पुरा पढ्नुहोस्शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी छन् । सोमवार मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी हुन् । उनले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिइन् । &nbs...}
पुरा पढ्नुहोस्गत शनिबार बिहानै आफूलाई सामाजिक अभियान्ता बताउँने ज्ञानेन्द्र शाहीले एक भिडियो पोस्ट गरे । जसमा एकजना युवकलाई समात्दै शाही रोईरहेका देखिन्थे । ती युवाको टाउकोमा चोट लागेको थियो । भिडियोमा शाहीले स्थानीय समूहले आफूहरुमाथि कुटपिट गरेको बताएका थिए । राहात बाड्न भन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit