Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

पूर्वडीआईजी खरेलको सुशासन पार्टीले जित्यो पर्सामा वडाध्यक्ष

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पर्साको पोखरिया नगरपालिका–९ को वडाध्यक्ष पदमा नौशाद आलम विजयी भएका छन् । उनी नेपाल सुशासन पार्टीबाट उम्मेदवार थिए । प्रहरीका पूर्वडीआइजी रमेश खरेलले यो पार्टीको नेतृत्व गर्दै आएका छन् ।   आलमले आलम ८ सय ७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामबाबु...}

पुरा पढ्नुहोस्

नर्वेमा तीर आक्रमणमा पाँचजनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुनुका साथै अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ ।  स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे आक्रमण भएको बताइएको छ ।      सन्दिग्ध आक्रमणकारी...}

पुरा पढ्नुहोस्

गण्डकीका मुख्यमन्त्री पोखरेललाई बहुमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसबाट हालै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र पोखरेलले संसदबाट विश्वासको मत लिने क्रममा बहुमत पाएका छन् ।   ६० सदस्यीय गण्डकी प्रदेशसभामा पोखरेलको प्रस्तावको पक्षमा ३१ जना सदस्यले मत दिएका छन् । विपक्षमा २७ मत परेको छ ।   प्रदेशसभामा आज ५८ जना...}

पुरा पढ्नुहोस्

नेपाली कामदारका लागि नयाँ गन्तव्य बन्दै युरोपको सर्बिया 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कामदारका लागि दक्षिणपूर्वी युरोपेली मुलुक सर्बिया नयाँ गन्तव्य बन्ने भएको छ ।   सरकारले सर्बियामा  रोजगार व्यवसाय सञ्चालनको लागि अनुमति दिने निर्णय गरेसँगै अब नेपाली कामदार रोजगारीको लागि युरोपेली मुलुक सर्बिया जान पाउने भएका हुन् । यससँगै १११ देश नेपाली कामदारका लागि लाग...}

पुरा पढ्नुहोस्

कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का रद्द 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने दाबी गरेकी छन्  ।      कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौत...}

पुरा पढ्नुहोस्

दरबारमार्गको दोहोरी साँझमा काम गर्नेको लुटपाट धन्दा !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–१ घर भई नयाँ बानेश्वर बस्ने २१ वर्षीय सुनिलबहादुर सिंह र सिन्धुपाल्चोक सांगाचोकगढी नगरपालिका–२ चौतारा घर भई कोटेश्वर बस्ने ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठ...}

पुरा पढ्नुहोस्

बौद्धमा भेटियो अर्ध जलेको अवस्थामा बोराभित्र शवको भाग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको बौद्धस्थित नयाँबस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए ।   महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शव...}

पुरा पढ्नुहोस्

न्यून पारिश्रमिक पाउने कलाकारलाई सरकारले सहयोग गर्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका छन् ।    बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुको...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रको महाधिवेशन केन्द्रित गतिविधिको मिति हेरफेर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।   सोमवार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिन छिटो पहल गर्ने निर्...}

पुरा पढ्नुहोस्

कैलालीमा घाँटी रेटिएको अवस्थामा दम्पती मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् ।   श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा...}

पुरा पढ्नुहोस्