Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

इच्छाराज तामाङविरुद्ध मुद्दा दर्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिभिल सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङविरुद्ध १४८ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ ।     उनलाई सिभिल सहकारीको अर्बौं रकम हिनामिना गरेको आरोपमा  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असोज १९ मा पक्राउ गरेको थ...}

पुरा पढ्नुहोस्

प्रहरीका ३६ डीएसपीको सरुवा (सूची सहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ ।   मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् ।   यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् । ...}

पुरा पढ्नुहोस्

पर्यटनमन्त्री आले चढेको गाडी कैलालीमा दुर्घटना 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको छ। महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो।   मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाइ बा ४ च १३...}

पुरा पढ्नुहोस्

यसकारण तानिए सिन्धुलीका एसपी तिम्सिना हेडक्वार्टर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीमा विवादास्पद छवि भएका प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिना सिन्धुली जिल्लामा सरुवा भएको तीन महिनामै हेडक्वार्टर तानिएका छन् । सिन्धुलीको तत्कालीन एसपी रञ्जु सिग्देलको सरुवा भएपछि उनको स्थानमा २१ पुसमा तिम्सिनालाई जिम्मेवारी दिइएको थियो ।    तर, पछिल्लो समय सिन्धुली र रामेछा...}

पुरा पढ्नुहोस्

अमेरिकाको मस्ट वान्टेड सूचीमा रहेका यी हुन् दुई नेपाली 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी सुरक्षा निकायहरुले विगत लामो समयदेखि दुई नेपाली युवाहरुको खोजी गरिरहेको छ । उनीहरु दुबैलाई बलात्कार, बालबालिकासँग यौन दुर्व्यवहार र अप्राकृतिक मैथुनको मुद्दा चलिरहेको छ ।    तर उनीहरु अमेरिकी भूमीमै लुकेर बसिरहेको वा अमेरिका नजिकका देशमा हुनसक्ने आशंका गरिएपनि दुबै फेला...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धका लागि यस्ताे छ सरकारकाे बजेट नीति र याेजना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ ।    आइतबार अर्थमन्त्री जर्नादन शर्माले संसदमा बजेट भाषणमार्फत उक्त बजेट सार्वजनिक गरेका हुन् ।   शर्माले शान्ति सुरक्षा, राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धबारे गरेका घोषणा यहाँ उल्लेख गरिएको छ –   ...}

पुरा पढ्नुहोस्

निषेधाज्ञा पालना गराउन खोज्दा स्थानीयले डीएसपीको करङ भाचे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निषेधाज्ञा उल्लंघन गरेर विवाहमा नाचगान गरिरहेको समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको छ । झडपमा परी रौतहटका डीएसपी द्वारिका घिमिरे घाइते भएका छन् ।    आइतबार राति रौतहटको गरुडा नगरपालिका–२ मा स्थानीय र प्रहरीबीच झडप भएको हो । गरुडा–२ गेडाहीगुठीका जयलाल सहनीका छोरा,...}

पुरा पढ्नुहोस्

स्रोत नखुलेको १५ लाखसहित न्युरोडबाट एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ घर भएका २४ वर्षीय छेवाङ शेर्पा छन् । उनलाई बिहीबार दिउँसो प्रह...}

पुरा पढ्नुहोस्

सूर्यविनायकको वर्कसपमा भेटियो चोरीका बाइक, ३ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोटरसाइकल चोरी तथा विक्री वितरण गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका–४ बस्ने २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ विरुवास्थित विन्दबासिनी मोटरसाइकल व...}

पुरा पढ्नुहोस्

नक्कली सेनिटाइजर उत्पादन गर्ने सानोभर्‍याङको कम्पनीमा काठमाडौं प्रहरीको छापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंको सानोभर्‍याङस्थित सेनिटाइजर कम्पनीमा छापा मारेको छ । अवैध रुपमा कम्पनी सञ्चालन गरेको र गुणस्तरहीन सेनिटाइजर उत्पादन गरेको सूचनापछि प्रहरीले छापा मारेको हो ।    परिसरका एसपी रमेश बस्नेतले नक्कली सेनिटाइजर उत्पादन गरिरहेको सूचना आएपछि छामा...}

पुरा पढ्नुहोस्