Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

गठबन्धनमा चुनावमा जाने सहमति भइसकेको छः प्रचण्ड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भइसकेको बताएका छन् ।   भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घको निर्व...}

पुरा पढ्नुहोस्

नेकपा विवादबारे श्वेतपत्र जारी गर्दै दाहाल–नेपाल समूह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवादबारे श्वेतपत्र जारी गर्ने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा पछिल्लो समय देखिएका विवादबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागेको बताएका हुन् ।    ‘यो पार्टीभित्रको मात्र...}

पुरा पढ्नुहोस्

अब तराईमा जनताले एमालेलाई मात्र स्वागत गर्छन्ः ओली 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका छन् ।   बिहीवार काठमाडौंमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले तराई, मधेशमा एमालेको लहर आएको बताए ।    उनले भने ‘हामी बहु...}

पुरा पढ्नुहोस्

जसपाका अध्यक्षहरुको कारबाहीलाई निर्वाचन आयोगले दिएन मान्यता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक अर्कालाई कारबाही गर्ने जनता समाजवादी पार्टीका अध्यक्षहरुको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिन अस्वीकार गरेको छ । आयोगले कागजात नपुगेको भन्दै उनीहरुको निर्णयलाई मान्यता नदिएको हो ।    जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ...}

पुरा पढ्नुहोस्

डडेलधुराका कांग्रेस सभापतिले सुरु गरे रिले अनसन

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन् ।    पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरित गराइएको वडा र पाल...}

पुरा पढ्नुहोस्

कांग्रेसले गरेका कामको प्रचार भएन : पौडेल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् ।   तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा शनिबार आयोजित युवा अग्रजसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले लिए सपथ, यी हुन् ओली सरकारका मन्त्रीहरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवासमा ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।   ठूलो दलको संसदीय दलको नेताको रुपमा ओली बिहीबार पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । उनीसँग मन्त्रिमण्डलका सदस्यले प...}

पुरा पढ्नुहोस्

जसपाले आज सरकार निर्माण सम्बन्धि एकिकृत धारणा दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टीले बैकल्पिक सरकार गठनमा सहमति जुटाउन बुधबार शीर्षनेताबीच छलफल भएको थियो ।    ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शीर्ष तहबाट बैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचारहरु आएको नेता बाबुराम भट्टराईले जानकारी दिए ।   लोकतान्त्...}

पुरा पढ्नुहोस्

सामाजिक अभियन्ता कञ्चन झा नेपाली कांग्रेसमा प्रवेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वीरगञ्जका सामाजिक अभियन्ता कञ्चन झाले नेपाली कांग्रेसमा आवद्ध भएर जनताको सेवामा लाग्ने उदघोष गरेका छन् । झाले कुनै मञ्च र सभा समारोहको परम्परागत शैली तोड्दै आफू नेपाली कांग्रेसमा प्रवेश गरेको एक भिडियो मार्फत सूचित गरेका हुन् ।    सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको करिब २ मिनेट...}

पुरा पढ्नुहोस्

कांग्रेस काठमाडौँको मतदान सकियो, केहीबेरमा मतगणना हुने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेस काठमाडौँको मतदान सकिएको छ । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान १० बजेदेखि सुरु भएको मतदान केही बेर अगाडि सम्पन्न भएको हो । मतदानमा तीन हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधिले भाग लिएका छन् ।     काठमाडौँ कांग्रेसका सभापति कृष्ण (सबुज) बानियाँले सौहार्दपूर्ण वात...}

पुरा पढ्नुहोस्