Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

एपोलो पेन्टसको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

एपोलो पेन्टस्को ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । एपोलो पेन्टस् प्रालिले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै हमाललाई आफ्नो एम्बेसडरको रूपमा अनुबन्धित गरेको हो ।   कम्पनीले ‘एपोलो पेन्टस्सँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस्’ भन्ने भावना उत्पन्न गरी...}

पुरा पढ्नुहोस्

भक्तपुरमा अतिक्रमित टहरा हटाउन गएका कर्मचारी कुटिए, ९ दिन बित्दा पनि दोषीलाई कारबाही भएन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुर सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारबाहीको माग गरेको छ ।        घटना भएको नौ दिन बितिसक्दा पनि द...}

पुरा पढ्नुहोस्

आजदेखि सांसदहरुको स्वाव संकलन गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ ।    यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो ।    नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}

पुरा पढ्नुहोस्

कोरोनाका कारण स्थगित भयो भन्सार एजेन्टको लिखित परीक्षा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ । भन्सार विभागले एक सूचना जारी गर्दै कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो ।   ‘कोभिड–१९ बाट सिर्जित असमान्य परि...}

पुरा पढ्नुहोस्

बैंकिङ कसुरका अभियुक्त खोटाङका वरुण ढकाल पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको छ ।        पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम...}

पुरा पढ्नुहोस्

चिनियाँ ऋणको जालमा यसरी फस्दै छन् देशहरु, नेपालमा कति छ जोखिम ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गरिब देशहरूलाई दिगो ऋण दिने र त्यस्ता देशहरूलाई आर्थिक संकटको खाडलमा छाडेर बेइजिङको दबाबको सामना गर्न बाध्य बनाएको भन्दै चीनले आलोचनाको सामना गर्नुपरेको छ ।    चीनले प्रायः ऋण र भ्रष्टाचार जस्ता विभिन्न माध्यमबाट आउने आर्थिक बोझलाई प्रोत्साहन गरेर गरिब देशहरूको निर्भरतालाई ठूलो मात्र...}

पुरा पढ्नुहोस्

न्यायालयका विचौलियाहरुको सम्पत्ति छानबिन गर्न माग

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्युत गर्नुपर्ने अपरिहार्यता रहेको बताएका छन् ।  आज सर्वोच्च अदालतमा धर्ना दिनुअघि नेपाल बार एसोसिएसनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश जबरालाई पदच्युत गर्नुपर्ने...}

पुरा पढ्नुहोस्

भेरी अस्पतालमा उपचाररत ४९ संक्रमितको अवस्था गम्भीर, एकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना संक्तमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।   &nb...}

पुरा पढ्नुहोस्

रेशम चौधरीको मुद्दा फिर्ता गर्न मिल्दैन : महान्यायाधिवक्ता बडाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महान्यायाधिवक्ता रमेश बडालले टीकापुर घटनाको मुख्य योजनाकारको अभियोगमा थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीको मुद्दा फिर्ता नहुने बताएका छन् । आज आफ्नै कार्यकक्षमा केही सञ्चारकर्मीसँगको कुराकानीमा महान्यायाधिवक्ता बडालले चौधरीलगायतको मुद्दा फिर्ता गर्न नमिल्ने बताएका हुन् ।   सत्तारुढ...}

पुरा पढ्नुहोस्

सशस्त्रको डीआइजीमा धौबजी र न्यौपानेको बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले कालीदास धौबजी र कुमार न्यौपानेलाई ससस्त्र प्रहरी बलको नायब महानिरीक्षक(डीआइजी) पदमा बढुवा गरेको पत्र निजामति किताब खानामा अभिलेखका लागि प्रेषित गरेको छ ।    गृहमन्त्रालयको असार २९ गतेको बैठकले दुवैलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय ब...}

पुरा पढ्नुहोस्