
गत चैत अन्त्यतिर नेपाली सेनाले सिरहाको भिमानमा विशेष अभ्यास आयोजना ग¥यो । यो अन्य नियमित अभ्यासभन्दा फरक थियो । सेनाका चार हजार जना सहभागी यो अभ्यास नयाँ सुरक्षा नीतिअनुसार आयोजना गरिएको थियो । सेनाले युद्धको अवस्था आइहाले स्थानीयसँग मिलेर कसरी विदेशीसँग लड्ने भनेर अभ्यास गरेको हो,...}
पुरा पढ्नुहोस्नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाएका हुन् । शनि...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उनकै निर्देशन बमोजिम...}
पुरा पढ्नुहोस्बैतडीको दोगडाकेदार गाउँपालिका–७ स्थित चडेपानीकी १७ वर्षीय किशोरी भागरथी भट्टको शव बिभत्स अवस्थामा भेटिएको छ । उनको शव फालेको अवस्थामा स्थानीय लवलेक जङ्गलमा भेटिएको हो । प्रहरीको प्रारम्भीक अनुसन्धानमा उनलाई कुटपीटपछि हत्या गरेको फालेको खुलेको छ । उनका शरिरमा घाउचोटका न...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो । यस प्रविधिमार्...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको परिवारले बीएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको सहयोग अस्वीकार गरेको छ । प्रसाईंले आज विज्ञप्ति सार्वजनिक गर्दै थापाको सम्पूर्ण उपचार खर्च बीएन्डसीले व्यहोर्ने जनाएका थिए । ‘नेपालमा गणतन्त्र स्थापनामा लाग्नुभएका एक...}
पुरा पढ्नुहोस्प्रहरीले न्याय परिषद् सदस्य लक्ष्मीबहादुर ‘निराला’ खड्काका छोरा र उनका साझेदारलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ । काठमाडौं प्रहरीले करिब तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक समेत रहेका न्याय परिषद् सदस...}
पुरा पढ्नुहोस्३८०२ किलोमिटर परको देश कम्बोडिया । गुगल म्यापका अनुसार लगातार मुख्य राजमार्ग भएर हिँडेमा काठमाडौंबाट ७२ घण्टामा यो देश पुग्न सकिन्छ । तर, त्यसका लागि भारत, म्यानमार र थाईल्याण्डजस्ता तीन देश छिचोल्न पर्छ । वा, म्यानमार नभएर समेत सवारीसाधनमा पुग्न सकिन्छ । कम्बोडियासँग हा...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा एक सैनिक मृत फेला परेका छन् । निकुञ्जमा विशेष गस्तीका लागि आएको रेञ्जर बटालियन पोखराका हवल्दार गगनबहादुर शाही मृत फेला परेका हुन् । उनको शव मंगलबार बिहान राप्ती किनारमा फेला परेको चितवन प्रहरीका डीएसपी सूर्य थापाले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार शाही निक...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौं–६ बौद्धबाट अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले जुवा खेलिरहेका उनीहरुलाई आइतबार पक्राउ गरेको हो । परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार दोलखा घर भई हाल बानेश्वर बस्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit