
संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ । आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ । राज्य स...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै शर्मालाई नियुक्त गरेको जानकारी दिएको हो । सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्...}
पुरा पढ्नुहोस्मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको अवस्थामा फेला परेको २ वटा शवमध्ये अर्को शव मृतक राजेन्द्रकुमार श्रेष्ठकै साथीको रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुसार अर्को शव श्रेष्ठकै ‘पार्टनर&rsq...}
पुरा पढ्नुहोस्प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका कर्मचारी तथा बिचौलियालाई पक्राउ गरेको छ । अस्पतालका ल्याबका सञ्चालक भने फरार छन् । भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौं तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालि कर्मचारी र बिचौलिया पक्राउ प...}
पुरा पढ्नुहोस्बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनका अनुसार गोली प्रहारबाट...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले काठमाडौँ तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणका दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरेर पुनः प्रक्रिया शुरु गर्न निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले पूर्वयोग्यताबाट एउटा कम्पनी मात्रै छनोट भएकाले प्रतिस्प...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र फरक–फरक धारणा रहेकाले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य पौडेलल पार्टी भित्रकै सम्पूर्ण शक्ति पार्टीलाई जिताउन नलागेको...}
पुरा पढ्नुहोस्नेपाल स्टील रोलिङ मिल्स एशोसिएसनले सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत नेपालभित्रै डण्डी उत्पादनलाई प्रोत्साहन गर्न गरेको नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन र देशभित्र औद्योगिक वातावरण बनाउन सहयोग गर्ने जनाएको छ । एशोसिएसनले आज विज्ञप्ति जारी गर्दै स्वदेशभित्रै बिलेट उत्पादन गर्न क...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौंमा आयोजित महाधिवेशनले अनुभवी र युवा गरी दुई थरी नेतृत्वले युक्त भएको कांग्रेस पदाधिकारीको नयाँ टिम निर्वाचित गरेको छ । कांग्रेसको सभापतिमा यसअघिकै सभापति शेरबहादुर देउवा दोहारिए पनि महामन्त्रीमा भने कांग्रेसमा तेस्रो पु...}
पुरा पढ्नुहोस्२०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रहगोचर रहेको ज्योतिषविद्हरुले बताएका छन् । नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री बृहस्पति छन् । यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताए । उनकाअनुसार यस वर्ष न्यायको क्षेत्रमा केही स...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit