
नेकपा एमालेका उपाध्यता तथा एकता अभियानका संयोजक वामदेव गौतमले आफू एमालेमै रहेको बताएका छन् । आफ्नो नाम र तस्बिरको प्रयोग गरी विभिन्न अफवाह फैलाइएको भन्दै उनले एमालेमै रहेको स्पष्टीकरण दिएका हुन् । गौतमको सचिवालयले उनी नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेक...}
पुरा पढ्नुहोस्संघिय संसदमा अविश्वासको प्रस्ताव सामना नगरी हठात्मा संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफु बाध्य भएर निर्णयमा पुगेको’ कथन स्थापित गर्न जोडबल लगाएका छन् । प्रधानमन्त्री ओलीले सोमबार आफु निकट विघटित सांसदहरुको भेला बोलाएर राष्ट्रपति बिद्यादेवी भण्डारीलाई मह...}
पुरा पढ्नुहोस्भारतले अहिलेसम्म धेरै युद्धहरु लडेको छ । सयौँ मिसन पूरा गरेको छ । जसको बारेमा धेरै जानकारी बाहिर सार्वजनिक भएको छैन । तर अब भने केन्द्र सरकारले भारतीय सेनाका वर्षौँ पुराना गोप्य मामिला सार्वजनिक गर्ने तयारी गरेको छ । रक्षामन्त्री राजनाथ सिंहले युद्ध र अभियानसँग...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका वाङ टोलीसहित राष्ट्रपति भण्डारीसँग भेटका लागि आइतबार बिहान शीतल निवास पुगेका हुन् । राष्ट्रपति भण्डारीको कार्यकक्षमा भएको भेटमा दुई देशको हित र सहकार्यका सम्बन्धमा छलफल भएक...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले भेटवार्ता गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स...}
पुरा पढ्नुहोस्दार्चुलाबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलंगा–तिंकर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल–भारत–चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्दै छ । नेपाली सेनाले सो सड...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिनु भएको छ । उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर बस्दाका दिनसम्म प्रभावकारी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयले जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे शनिबार गरेको भर्चुअल बैठकमा गृहमन्त्री खाणले अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित...}
पुरा पढ्नुहोस्वन तथा वातावरण मन्त्री प्रेम आले मगरले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफुलाई एक अर्ब रुपैया घूसको ‘अफर’ आएको सार्वजनिक गरेका छन् । उनले काठ व्यवसायी र वनका कर्मचारीले रकम ‘अफर’ गरेको मंगलबार आयोजित एउटा सार्वजनिक कार्यक्रममा दाबी गरेका हुन् । मन्त्री आले...}
पुरा पढ्नुहोस्कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit