
ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी एक बालिका बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीका अनुसार बुधबार ४ बजेतिर खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि...}
पुरा पढ्नुहोस्सरकारले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोषी पदाधिकारीलाई सिनेटबाटै कारबाही गरिने जनाउँदै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो । मन्त्रालयले...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिन्धुपाल्चोक भ्रणमा जाने भएका छन् । सिन्धुपाल्चोकमा उनले बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी पीडित परिवारलाई राहत प्याकेज घोषणा गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली बिहान १० बजे सिन्धुपाल्चोक जान लागेका हुन् । नेपाली...}
पुरा पढ्नुहोस्नेपालगञ्ज उपमहानगरपालिकामा नेपकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने घोषणा गरेको छ । सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा चित्त नबुझेपछि माओवादीले एक्लै चुनाव लड्ने घोषणा गरेको हो । नेपालगञ्जमा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबण्डामा नपरेपछि नेपालगञ्जका...}
पुरा पढ्नुहोस्नेकपा एमालेले महिला सहभागिता शुन्य र माधवकुमार नेपाल समूहलाई बाहिर राख्दै स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहका नेताहरुलाई बाहिर राख्दै स्थायी कमिटी बनाएको हो । बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित वामदेब गौतम, ईश...}
पुरा पढ्नुहोस्शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी छन् । सोमवार मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी हुन् । उनले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिइन् । &nbs...}
पुरा पढ्नुहोस्म्यानमारमा सैन्य कू भएको छ । सेनाले सत्ता आफ्नो कब्जामा लिदैँ म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई पक्राउ गरेकाे छ । सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो। गत नोभेम्...}
पुरा पढ्नुहोस्जाजरकोटमा शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीले सोही वडामा कार्यरत सब–इञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेका छन् । वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा...}
पुरा पढ्नुहोस्कञ्चनपुरको सीमावर्ती भारतीय वन क्षेत्रमा गोली लागी एक नेपाली घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार घाइते भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए । उनका अनुसार गोली भारतीय सुरक्षा बल एसएसबीले वा वन रक्षक...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आफू मातहत रहेका जिल्ला प्रहरी कार्यालयसँग गरेको कार्य सम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय कास्की उत्कृष्ट भएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले उत्कृष्ट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापालाई प्रशंसा पत्र हस्तानान्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit