
अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै विराटनगर महानगरपालिकाको सीमावर्ती दसगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको पोस्ट हटाएको छ । सशस्त्र प्रहरी बलको पहलमा एसएसबीले पोस्ट त्यहाँ हटाएर आफ्नै भूमिमा सारेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल एसएसबीले आफ्नो प...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर ललितपुरले जिल्लाका विभिन्न स्थानमा डम्प गरि राखिएका अवस्थामा रहेका अक्सिजन सिलिण्डरहरु संकलन गरि विभिन्न अस्पताललाई उपलब्ध गराएको छ । जिल्लामा कोरोना संक्रमित बिरामीको चाप अत्यधिक बढेपछि उपचारको क्रममा अक्सिजन सिलिण्डरको अभाव समेत देखिएपछि प्रहरी परिसर, ललितपुरले ज...}
पुरा पढ्नुहोस्२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरुले खुशी भएकाछन् । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाक...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा आज ‘अन्तर्राष्ट्रिय शान्ति सेना दिवस– २०२२’ को अवसरमा एक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति प्रभुराम शर्मा लगायत उच्च अधिकारीहरु सहभागी छन् । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै सभापति पदका लागि उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दिने पक्का भइसकेको छ । उनी आफू यसपटक सभापतिका लागि स्वाभाविक रुपमा दाबेदार भएको बताउँछन् । १३ औं महाधिवेशनमा सभापति पदका लागि शेरबहादुर देउवालाई सहयोग गरेको र १४ औंमा आफूलाई समर्थन...}
पुरा पढ्नुहोस्नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ ।चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । न...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार देशको संघीय राजधानी काठमाडौं र उपत्यका तथा विशिष्टीकृत अपराध अनुसन्धान गर्ने प्रहरीका पाँच महत्वपूर्ण कार्यालयका प्रमुखहरु फेरिएका छन् । गृहमन्त्रीको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो । उनीहरुसहित प्रहरीका २६ एसएसपीको सरुवा भएको छ ।...}
पुरा पढ्नुहोस्मोनुस्को मिसन कंगोमा तैनाथ क्वीक रियाक्सन एक्सन फोर्स फस्र्ट रैफल गण २८ औं डफ्फा, ग्वाटेमालाका शान्ति सैनिक र कंगोको राष्ट्रिय सेनाको संयुक्त टोलीले इतुरी प्रान्तको शाके इलाकामा अपरेशन न ‘शाके’ सञ्चालन गरेको छ । उक्त इलाकामा रहेको विद्रोही समूहको क्याम्प नष्ट गर्न ११ वैशाखमा...}
पुरा पढ्नुहोस्आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ । यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}
पुरा पढ्नुहोस्काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । सोमबार संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit