Tuesday, 17 June 2025 | २०८२ असार ३, मङ्गलबार

सम्बन्धित समाचार

निर्माणाधीन संसद भवनबाट खसेर रसुवाका युवकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ ।    रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो ।    प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...}

पुरा पढ्नुहोस्

यस्तो छ नेपाल प्रहरीको सुधार, संरक्षण र विकास योजना 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल प्रहरीले संगठन भित्रै बढ्दो नैराश्यता न्यूनिकरणका लागि विशेष योजना ल्याउने, भौतिक संरचना निर्माण गर्ने र अत्याधुनिक प्रविधि भित्र्याउने तथा तल्लो दर्जाको कर्माचारीहरुको मनोबल उच्च बनाउन सोही अनुरुपको योजना बनाएको छ ।     नेपाल प्रहरीले सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार...}

पुरा पढ्नुहोस्

लेटाङ घटनाः महिला प्रहरी श्रेष्ठको निधन, एसपीसहित १८ प्रहरी घाईते  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारकाे घटनामा भएको झडपमा गंभिर घाईते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारकोक्रममा निधन भएको छ ।    उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो । उनको स्थानिय अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको ह...}

पुरा पढ्नुहोस्

सुन चोरीको घटनामा मुछिएका इन्स्पेक्टर रम्तेलमाथि छानबिन सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले सुन चोरीको घटनामा मुछिएपछि महाशाखामा कार्यरत प्रहरी निरीक्षक सानाकान्छा रम्तेलमाथि आन्तरिक छानबिन थालेको छ ।    ललितपुरको गोदावरीस्थित सुन पसलमा चोरी भएको घटनामा आर्थिक लाभ लिन खोजेको भन्दै उनीमाथि आन्तरिक छानबिन सुरु भएको हो ।    पसल चोरी गर्...}

पुरा पढ्नुहोस्

किन गरे कोरोना संक्रमितले आत्महत्या?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाँकेमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।   इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय बमबहादुर खत्रीले घरमै झुण्डिएर आत्महत्या गरेको हुन् ।    खत्रीलाई गत वैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था...}

पुरा पढ्नुहोस्

बालिका जचाउन गएकी आमालाई यौन दुर्व्यवहार गर्ने छिन्नमस्ता अस्पताल राजबिराजका डाक्टर पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्रप्रसा...}

पुरा पढ्नुहोस्

ललितपुर प्रहरीद्वारा विभिन्न अस्पताललाईं अक्सिजन सिलिण्डर प्रदान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर ललितपुरले जिल्लाका विभिन्न स्थानमा डम्प गरि राखिएका अवस्थामा रहेका अक्सिजन सिलिण्डरहरु संकलन गरि विभिन्न अस्पताललाई उपलब्ध गराएको छ ।   जिल्लामा कोरोना संक्रमित बिरामीको चाप अत्यधिक बढेपछि उपचारको क्रममा अक्सिजन सिलिण्डरको अभाव समेत देखिएपछि प्रहरी परिसर, ललितपुरले ज...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा महानिरीक्षक चयन पेचिलो बन्दै 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालको २१ वर्ष लामो इतिहासमा सबैभन्दा कम समय नेतृत्व गर्ने महानिरीक्षक किशोरकुमार लामा हुन् । उनीपछि दुर्जकुमार राई हुन् ।      हाल महानिरीक्षक शैलेन्द्र खनाल आफ्नो चार वर्षे पदावधि सकेर २८ चैतमा अनिवार्य अवकाशमा जाँदै छन् । उनीपछि २१ दिनका लागि एआईजी पुष्प...}

पुरा पढ्नुहोस्

मुख्यमन्त्री र १२ जिल्लाका प्रजिअलाई गृहमन्त्री खाणको टेलिफोन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणलगायतबारे जानकारी लिएका छन् ।    गृहमन्त्री खाणले आइतबार लुम्बिनी प्रदेशक...}

पुरा पढ्नुहोस्

यति एयरलाइन्स र यूएनडीपीबीच एसडीजी सम्झौता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच  दीगो विकाश लक्ष्य (एसडीजी) प्राप्ति सम्बन्धि सम्झौता भएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रममा एयरलाइन्स र यूएनडीपी बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।      सम्झौता...}

पुरा पढ्नुहोस्