
कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग ग...}
पुरा पढ्नुहोस्सरकारले यही माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिइएको बिदा सरकारले ३ वर्षअघि कटौती गरेको थियो । उक्त समुदायले पटक पटक बिदाको माग गरेपछि...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालका सशस्त्र सहायक निरीक्षक (असई) थमन विकको हत्या आरोपमा मधेश प्रदेशका प्रदेश सभा सदस्य कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न अदालतले आदेश दिएको छ। महोत्तरी जिल्ला अदालतले असई विकको हत्यामा आरोपित भई फरार करार गरिएका प्रतिवादीको रुपमा रहेक...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले सोमबारसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सम्पन्न भएको बताएको छ। सोमबार आयोगले गरेको नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको बताएका हुन् । निर्वाचन आयोगले एक करोड ९४ ला...}
पुरा पढ्नुहोस्कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ५७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना...}
पुरा पढ्नुहोस्त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभई रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका शिक्षाध्यक्ष (रज...}
पुरा पढ्नुहोस्बेलायतको रश्मोर वरो काउन्सिलका दुई छुट्टाछुट्टै ठाउँबाट नेपाली मूलका दुई बेलायती काउन्सिलरका रुपमा विजयी भएका छन् । अल्डरसटस्थित वेलिङटन वार्डबाट सामाजिक अभियानकर्मी जीव बेल्वासे र चेरीउडबाट समाजसेवी तथा भूपूगोर्खा नेम थापा विजयी भएका हुन् । नेपालीको बाक्लो बस्ती रहेको...}
पुरा पढ्नुहोस्यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक कटुन्जे बस्ने बझाङ मष्ट गाउँपालिका–५ घर भएका ३४ वर्षीय धर्म ओखेडा, काठमाडौं ठमेल बस्ने दोलखा बैतेश्वर गाउँपालिका–२ घर भएका ३२...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गण्डकी प्रदेश सांसद रहेका राजीव गुरुङ (दीपक मनाङे) सँगको आफ्नो भेटलाई अन्यथा मान्न नहुने बताएका छन् । उनले आज फेसबुकमा स्टाटस राख्दै यदि गुरुङले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन पूर्वाग्रह राख्ने भन्दै प्रश्न समेत गरेका छन् । &ls...}
पुरा पढ्नुहोस्राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको छ । घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार लेनदेनको विषयमा झगडा हुँदा कुटपिट भई ३३ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit