Thursday, 19 June 2025 | २०८२ असार ५, बिहिबार

सम्बन्धित समाचार

दुई महिनाको अर्थतन्त्र : व्यापार घाटा दुई खर्ब ७० अर्ब, ११८ देशबाट आयात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को भदौ र साउन महिनाको दुई महिने तथ्यांकअनुसार नेपालको व्यापार घाटा २ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।    गत वर्षको सोही अवधिमा नेपालले एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख बराबरको व्यापारघाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै शर्मालाई नियुक्त गरेको जानकारी दिएको हो ।   सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्...}

पुरा पढ्नुहोस्

कूटनीतिक क्षेत्रमा ३१ वर्ष बिताएका रावत बने चीनका लागि भारतीय राजदूत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले कूटनीतिक क्षेत्रमा ३१ वर्ष बिताएका चीन विज्ञ प्रदीप कुमार रावतलाई जनवादी गणतन्त्र चीनको लागि भारतको नयाँ राजदूत नियुक्त गरेको छ । उनी  हाल नेदरल्याण्डका लागि भारतका राजदूत रहेका छन् ।      नेदरल्याण्डबाट फर्किए लगत्तै छिट्टै पदभार ग्रहण गर्ने अपेक्षा गरिएको प...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ८ एसपी एसएसपी बढुवाका लागि सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।      प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपर...}

पुरा पढ्नुहोस्

एमालेको बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको बागमती प्रदेश संसदीय दलको बंठक बुधबार बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा उक्त बैठक बस्नेछ ।    बैठकमा अविश्वासको प्रस्ताव, संसदीय दलको विधान परिवर्तन र वर्तमान राजनीतिक अवस्थाबारेमा मुख्य छलफल हुनेछ ।   बैठकमा पार्टी अध्यक्ष...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा मुक्ताकुमारी निवार्चित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा ४ जना निर्वाचित भएका छन् । निर्वाचित सदस्यमध्ये सबैभन्दा धेरै मत मुक्ताकुमारी यादवले प्राप्त गरेकी छन् ।    उनले यसअघि केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याएका डा शशांक कोइरालाको समेत रेकर्ड तोडेर महाधिवेश...}

पुरा पढ्नुहोस्

झापाबाट पीसीआर रिपोर्ट नक्कली बनाउने १ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ ।    पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताएका छन् । प्रहरीले...}

पुरा पढ्नुहोस्

नेप्सेमा ३२.२२ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ ।    आज दिनभरी उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २ हजार ५४६.०८ अंक पुगेको छ । आइतबार नेप्से परिसूचक  ७२.३२ अंकले घटेर २ हजार ५१३.८७ अंकमा झरेको थियो ।  ...}

पुरा पढ्नुहोस्

स्वास्थ्य राज्यमन्त्रीमाथि छानबिनको लागि समिति गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न कार्यदल गठन गरेको छ ।     बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्‍यीय छानबिन समिति गठन गरेको हो ।  ...}

पुरा पढ्नुहोस्