
भदौ ३० गतेदेखि सञ्चालन भएको कक्षा १२ परीक्षाको नतिजा आज प्रकाशित भएको छ । राष्ट्रिय बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको हो । परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://n...}
पुरा पढ्नुहोस्नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेलामा जाने सांसदहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकले पार्टीको निर्णय नमानेमा विधानअनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । त्यस्तो भेलामा सहभागीहरुलाई आत्मालोचन...}
पुरा पढ्नुहोस्काठमाडौंको बौद्धस्थित नयाँबस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शव...}
पुरा पढ्नुहोस्महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन सार्वजनिक गर्दै नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना, खरिद व्यवस्थापन, भौतिक पूर्वाधार र मानवस्रोत व्यवस्थापन लगायतका विषयमा सुझाव दिएको छ । प्रहरीको त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोज...}
पुरा पढ्नुहोस्नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजको भेटवार्ता सकारात्मक भएको छ । नक्सालस्थित होटेल मेरियटमा भएको वार्तामा विवाद समाधान खोज्न गठित कार्यदलका केही सदस्यले हालसम्मको सहमतिको प्रयासबारे ब्रिफिङ गरेका...}
पुरा पढ्नुहोस्तीन साताअघि बक्यौता नतिर्ने ९ एयरलाइन्स कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले केही कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । सूचना जारी गरेपछि पनि सम्पर्कमा नआएका एयरलाइन्स कम्पनीलाई कालोसूचीमा राख्न लागिएको क्यानले जनाएको छ । क्यानले गत १२...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दावी गरेका छन् । अध्यक्ष ओलीले एक्लै लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गरे । नेकपा एमाल...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको हो । प्रदेश मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वक...}
पुरा पढ्नुहोस्सङ्घीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई हेक्का राख्दै यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ । विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक र अर्काे सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले राजीनामा दिएका छन् । आज दिउँसो पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएका हुन् । बोहरा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् । एक साताअघि सुदूरपश्चिम प्रदेश सर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit